Home > Feature News > अमेरिकी हवाई सेवा एयर बेलुनमा आगलागी हुँदा १६ जनाको मृत्यु

अमेरिकी हवाई सेवा एयर बेलुनमा आगलागी हुँदा १६ जनाको मृत्यु

साउन १६

160730192959_baloon_crash_624x351_reuters_nocreditअमेरिकाको टेक्सस राज्यको एक हवाई सेवा एयर बेलुनमा आगलागी हुँदा त्यसमा सवार १६ जनाको ज्यान गएको आशंका गरिएको  अमेरिकी अधिकारीले यसमा सवारहरुको जीवित हुने सम्भावना कम रहेको बताएका छन्
हादसाको स्थानीय समय अनुसार बिहान ४० मा यो  दुर्घटना भएको हो एयर बेलुन खेतमा झरेको  यो ठाउँमा टेक्ससको राजधानीबाट झण्डै ५० किलोमिटर टाढा सञ्चार माध्यमले विजुलीको तारमा ठोक्किएर आगो लागेको हुनसक्ने भन्दै समाचार छापेका छन् लोकहार्टले समाचार लेखेको एयर बेलुन एक घण्टाका लागि उडेको थियो तर आधा घण्टामा नै खस्यो नेशनल टान्सपोर्ट सेफ्टी बोर्डले यो घटनाको छानबिन गरिरहेको  

Leave a Reply

Your email address will not be published.