Home > Feature News > एक दशकमा नेपालको राजनीति नयाँ पुस्तामा : गगन

एक दशकमा नेपालको राजनीति नयाँ पुस्तामा : गगन

काठमाडौं, चैत १६ – स्वास्थ्यमन्त्री गगन
थापाले अबको एक दशकपछि नेपालको राजनीति नयाँ पुस्ताको हातमा पुग्ने बताउनुभएको छ ।

gagan-thapaललितपुरमा भएको राष्ट्रिय युवा सम्मेलन कार्यक्रममा उहाँले आफूले राजनीति गर्ने उमेरको
हद तोकेको जनाउँदै त्यसपछि राजनीतिक जीवनबाट विश्राम लिने बताउनुभयो ।

सम्मेलनमा देशभरका ५ सयभन्दा बढी युवा सहभागी थिए । सम्मेलनमा दीगो विकास लक्ष्यमा युवाको भूमिका, बदलिँदो राजनीतिक परिवेश, संघीय संरचनामा युवाको अवसर र भूमिका, यौन तथा प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, वातावरण न्याय र दीगोपन, महिला नेतृत्व र राजनीतिक संलग्नता, नागरिकतालगायतका विषयमा छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published.