Home > प्रवास > कांग्रेस जनसम्पर्क समिति चीनले नयाँ कार्यसमिति गठन गर्यो

कांग्रेस जनसम्पर्क समिति चीनले नयाँ कार्यसमिति गठन गर्यो

congresh chinaनेपाली कांग्रेस जनसम्पर्क समिति चीनले नयाँ कार्यसमिति गठन गरेको छ। चीनको कानुन अनुसार यसरी राजनीतिक संगठन खोलेर गतिविधि गर्न नपाइने भए पनी नेपाली कांग्रेसले भने संगठन खोलेको छ  ।

दक्षिण चीनको ग्वान्झाओमा गत वर्ष खुलेको काँग्रेसको जनसम्पर्क समितिको पहिलो अधिवेशनले राजन कुमार जमकट्टेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

मंगलबार बनेको एघार सदस्यीय समितिको उपाध्यक्ष नरेन्द्र कँडेल, महामन्त्री युवराज न्यौपाने र कोषाध्यक्षमा दिपीका थापा चयन भएका छन्। कृष्ण पाण्डे, जोहन कुमार जोशी, रमेश लामिछाने, राज कुमार जमकट्टेल, अमृत गुरुड, सुजल कुमार श्रेष्ठ र तिर्थराज न्यौपाने सदस्य रहेका छन्।

 

 

Leave a Reply

Your email address will not be published.