Home > भिडियो > गगन थापाको भावनात्मक भाषण (भिडियो)

गगन थापाको भावनात्मक भाषण (भिडियो)

काठमाडौं- कांग्रेस केन्द्रीय सदस्य गगन थापाले १३औं महाधिवेशनले वीपी र गिरिजाप्रसादको उत्तराधिकारी खोजेको बताएका छन् ।

महामन्त्रीमा उम्मेद्वारी घोषणा गर्दै थापाले भावनात्मम भाषा गर्दै वीपीको नीति र सिद्धान्तलाई संस्थागत गर्ने हस्तीको रुपमा पार्टी सभापतिको उम्मेद्वारी घोषणा गरेका कृष्णप्रसाद सिटौलालाई सहयोग गर्नुको स्वार्थ समेत वीपी र गिरिजाको योगदान चिल्याउनु हो-भने ।

बतिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको पत्रकार सम्मेलनमा थापाले भने, ँम सँग वीपीको बिरासत छैन । वीपीको रगत मेरो नसामा बग्दैन । तर, मेरो नशा-नशामा वीपीको विचार बगिरहेको छ ।’

Leave a Reply

Your email address will not be published.