Home > Feature News > टर्कीमा एक विवाह समारोहमा भएको बम विस्फोटनमा परि ३० जनाको ज्यान गयो

टर्कीमा एक विवाह समारोहमा भएको बम विस्फोटनमा परि ३० जनाको ज्यान गयो

भदौ

64e789b12172004d9ed881bc22ca276db812d29cटर्कीमा एक विवाह समारोहलाई लक्षित गरी भएको बम विस्फोटनमा परि ३० जनाको ज्यान गएको टर्कीको दक्षिण शहर गाजियान्टेपमा भएको विस्फोटनमा परि ९० जना घाइते भएको स्थानीय सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको सिरियाको सीमा नजिक रहेको गाजियान्टेपमा भएको आक्रमण आतंककारी रहेको टर्की सरकारले जनाएको उपप्रधानमन्त्री मेहमेट सिमसेकले आत्मघाती आक्रमणकारीले विस्फोट गराएको बताउनुभयो यस्तै घटनामा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको संलग्नता रहेको टर्की सरकारले बताएको मुख्य गरी कुर्दिस समुदायको बसोबास रहेको गाजियान्टेपसहित टर्कीको दक्षिणी क्षेत्रमा पछिल्लो समय हिंसात्मक गतिविधि बढ्दै गएका छन्

Leave a Reply

Your email address will not be published.