Home > समाचार > धादिङ केन्द्रबिन्दु बनाएर ४.४ रेक्टरको भूकम्प

धादिङ केन्द्रबिन्दु बनाएर ४.४ रेक्टरको भूकम्प

earthquekधादिङ- शक्तिशाली भूकम्प गएको एक वर्ष वितिसक्दा पनि भूकम्पको पराकम्प आउने क्रम रोकिएको छैन ।

आज बिहान ७ बजेर ४ मिनेट जाँदा धादिङलाई केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । ६ दिन अघि धादिङ र गोर्खा केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प मापन गरिएको थियो ।

गोरखाको बारपाक केन्द्र विन्दु भएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प पछि अहिलेसम्म ४ रेक्टर स्केल भन्दा माथिका ४५३ पटक परकम्प गइसकेको छ ।गत वर्ष वैशाख १२ र २९ मा शक्तिशाली भूकम्प गएको थियो ।

Leave a Reply

Your email address will not be published.