Home > Feature News > बेलायत जन सम्पर्क समिति आफ्नो अधिबेसन तयारीमा जुटयो ! २२ जुलाईमा अधिबेसन हुने !

बेलायत जन सम्पर्क समिति आफ्नो अधिबेसन तयारीमा जुटयो ! २२ जुलाईमा अधिबेसन हुने !

२३ मार्च २०१७

No automatic alt text available.

बेलायतमा रहेको जन सम्पर्क समितिले अब आफ्नो अधिबेसन २२ जुलाइमा गर्ने भएको छ| आफ्नो आदर्श’ बि पी को मेलमिलाप सिद्धान्त’ कै सेरोफेरोमा रहेर बेलायत बासी सम्पूर्ण  रास्ट्रीयता, प्रजातन्त्र, समाजबाद र  लोकतन्त्र बादी नेपाली कांग्रेस आबद्ध साथीभाईहरुलाई नया अधिबेसन का लागि तयार हुन विभिन्न जिम्मेवारी को बिभाजन गर्दै श्री लोक गुरुङले अपिल गरेका छन् ! अपिलमा भनियको छ !

“नेपाली जनसम्पर्क समिति,  बेलायत स्थापना भएको १४ बर्ष भैसकेको छ/ स्थापनाकाल देखि नै नेपाली कांग्रेस प्रति आस्थावान  सबै जनसमुदायको अपार माया, सहयोग र सद्भावले संगठन आजको दिन सम्म आइपुगेको छ / यो दौरानमा पार्टी , प्रजातन्त्र र समाजबाद का निमित्त यहाबाट उल्लेखनिय सहयोग पुर्याउन सकेका छौ / तथापि संगठनमा केहि समय देखि देखिएका सानातिना कटुताका कारणले  सोचे र भने जस्तो काम हरु भै नरहेको सन्दर्भमा मैले जनसम्पर्क समितिका सल्लाहाकार एबम अन्य बरिष्ठ साथीहरुलाई झिनामसिना कुराहरुलाई समाधान गरि एक मजबुत र येकताबद्दा संगठन को पुनर्निर्माण गर्न अनुरोध गरे अनुसार विभिन्न चरणको बसाइको अनबरत प्रयास पश्चात  गठित नेपाली जनसम्पर्क समिति अधिबेसन तयारि समितिले नेपाली काङ्रेस प्रति आस्थाबान सबै महानुभाबहरु लाई समेटी निर्बाचन गर्नको लागि निम्न अनुसारको समितिहरु गठन गरिएको पनि जानकारी गरेको छ | यस समितिले आसन्न अधिबेसनलाइ भब्य र सभ्य रुपमा सम्पन्न गर्ने बिश्वास लियको छ |

Image may contain: 14 people, people smiling, people standing

१) निर्वाचन समितीमा

संयोजक : डा सम्पुर्णानन्द ढुंगाना

सदस्य : श्री विश्व आदर्श पण्डित

: श्री पुरुशोत्तम पौडेल

: श्री योगेन्द्र बहादुर छेत्री

: श्री शेर बहादुर सुनार

: श्री सूर्य तामाङ्ग

: श्री केशब भण्डारी

२) बिधान मस्यौदा समितीमा

संयोजक : श्री शिवजी श्रेष्ठ

सदस्यहरु : श्री बिकाश देवकोटा

: श्री युबराज गुरुङ

: श्री शान्त बिनोद लामिछाने

: श्रीमती कुमारी गुरुङ

: श्री राजकुमार् त्रिपाठी

: डा मिन रानभाट्

: कोपिला सुब्बा

: श्री तर्क जङ गुरुङ

: श्री महेश दाहाल

: श्री केश बहादुर गुरुङ

: श्री राजकुमार्  शाक्य

: श्री हितकाजी गुरुङ

: श्री सुर्य नेम्बाङ

: श्री भोज बहादुर गुरुङ

: श्री नब राज न्यौपाने

: श्री नारायण आचार्य

: श्री किरण राइ

: श्री आलेक्स  चौहान |

अन्तमा भनिएको छ |

बेलायत रहनुहुने नेपाली कांग्रेस प्रति समर्पित एबम आस्थावान बालिग सम्पूर्ण महानुभाब हरु लाइ यस अधिबेसनमा भाग लिनुहुन बिशेस अनुरोध गर्दछु / साथै सम्पूर्ण आम बुवा , दाजु भाइ दिदीबहिनी , ब्यापारी , बुद्धिजिबी , बिद्यार्थी तथा भू पु गुर्खा र सम्पूर्ण जातिय र क्षेत्रिय संग्संस्था हरु मा आवस्यक सहयोग गरिदिनुहुन समेत अनुरोध गर्दछु /

जयनेपाल

संयोजक : श्री लोक गुरुङ

सदस्य : श्री बिनोद मोक्तान

: श्री बिज्ञान प्रसाइ

: श्री चेत नाथ खनाल

अधिबेशन तयारि समिति

नेपाली जनसम्पर्क समिति , बेलायत!

Leave a Reply

Your email address will not be published.