Home > आयरल्याण्ड > हार्दिक समबेदना !

हार्दिक समबेदना !

एन आर एन  आयरल्याण्डका पूर्व अध्यछ्य तथा वर्तमान सल्लहाकार श्री गणेश प्रसाईको ठुलो आमा तथा लक्ष्मी प्रसाई , निलम प्रसाई , प्रबासी नेपाली मंच पोर्चुगलका पुर्ब उपाध्यक्ष एबम बर्तमान सल्लाहकार , आल्गार्भ क्षेत्र का सस्थापक अध्यक्ष श्री बिष्णु प्रसाईं, कृष्ण प्रसाई कि ममतामयी आमा नर माया प्रसाईं ज्यु को ९० वर्षको उमेरमा दु:खद निधन,  हिजो फाल्गुण ९ गते ६.१५ बजे आफ्नो निवास धुलाबारी झापामा भएको खबरले हामी सम्पूर्ण प्रसाई परिवार आयरल्याण्डमा  मर्माहित भएका छौ ।यश दु:खद घडीमा मा मृत आत्माको चिर शान्ती को कामना गर्दै शोकाकुल परिवार जन मा हार्दिक समबेदना व्यक्त गर्दछौ ।साथै एस दुखद घडीमा देवेन्द्र प्रसाई , देवी प्रसाई , राज कुमार प्रसाई , राजन प्रसाई , नारायण सिवाकोटी , देवराज प्रसाई , भिस्म प्रसाई , जयन्द्र प्रसाई , राजु प्रसाई , राजन प्रसाई, देबिन्द्र प्रसाई, रोशन प्रसाई लगाएत ले  आ आफ्नो ठाउँ बाटहार्दिक समबेदना प्रकट गरेका छन् | एस दुखद घडीमा सम्पूर्ण स्वदेस तथा बिदेसमा बस्ने प्रसाई परिवारमा नेपाल आयरल्याण्ड डट कमले समेत हार्दिक समबेदना प्रकट गर्दछ!

Leave a Reply

Your email address will not be published.