Home > Uncategorized > १६ वर्षकी नीमाले नेपाललाई दिलाइन् पहिलो स्वर्ण

१६ वर्षकी नीमाले नेपाललाई दिलाइन् पहिलो स्वर्ण

काठमाडौं- १२ औं साग गेम्समा नेपालले पहिलो स्वर्ण जितेको छ । १६ वर्षीया नीमा घर्तीमगरले नेपालललाई स्वर्ण दिलाएकी हुन् । उनले उसुको थाउलो अन्तर्गत छानछवजान अलराउन्डमा स्वर्ण जितेकी हुन् ।

Leave a Reply

Your email address will not be published.