Home > अर्थ/व्यापार/पर्यटन

संचारकर्मी बगाले न्यु जिल्यान्डमा सम्म़ानित

सुबाष नेपाली, काठमाडौँ । नेपालमा रहेर विकास पत्रकारिता गर्ने पत्रकार छविलाल बगाले न्युजिल्याण्डमा सम्मानित हुनु हुने भएको छ । न्युजिल्याण्डको पहिलो र एक मात्र नेपाली भाषाको अनलाइन पत्रिका एनजेड नेपालले हरेक बर्ष दिदै आएको ‘एनजेडनेपाल पत्रकारिता पुरस्कार’ यसपटक लमजुङमा रहेर पत्रकारिता गर्दै आउनुभएका पत्रकार बगालेलाई दिने घोषणा गरेको हो ।

Read More

गणेश प्रसाइ आयरल्याण्डका लागि पर्यटन दुतमा नियुक्त

१५ मार्च, आयरल्याण्ड । नेपाल पर्यटन बोर्डले आयरल्याण्डमा नेपाली पर्यटनको विकाश एवंम प्रर्वद्धनकालागि पर्यटन दूत नियुक्त गरेको छ। बोर्डद्धारा बुधवार जारी पत्र अनुसार गैरआवासीय नेपाली संघ आयरल्याण्डका पूर्वअध्यक्ष,बर्तमान सल्लाहकार तथा सफल व्यवसायी गणेश प्रसाइ लाई पर्यटन दूत नियूक्त गरेको हो। पर्यटन बोर्डको जनसम्पर्क प्रतिनिधिका रुपमा आयरल्याण्डमा नेपाली पर्यटनको विकास र विस्तार

Read More

चारै तिरबाट महाशिवरात्रीमा पशुपति दर्शन पाइने!

- -रासस, काठमाडौं फाल्गुन ११, २०७३- यस वर्ष महाशिवरात्रीमा पशुपतिमा दर्शनका लागि सहज व्यवस्था मिलाउन चार बाटाको व्यवस्था गरिएको छ । बत्तिसपुतली-गौशालाबाट पिङ्गलास्थान हुँदै धर्मशालालाई बायाँ पारेर चार शिवालय पञ्चदेवल भई दक्षिण ढोकाबाट, एयरपोर्टतर्फबाट तिलगङ्गा-राममन्दिर हुँदै वाग्मती तरी पूर्वढोकाबाट, मित्रपार्क गौरीघाटबाट उमाकुण्ड-दक्षिणामूर्ति-रुद्रगाडेश्वर-बासुकी हुँदै उत्तर ढोकाबाट र जय वागेश्वरीबाट भुवनेश्वरी हुँदै पश्चिमतर्फको सानो

Read More

नेपालमा उद्योग हडताल बन्द!

२४ वर्षपछि नयाँ औद्योगिक ऐन - विधेयकको अन्तिम मस्यौदा निजी क्षेत्रलाई नदेखाइएकाले आशंका आश्विन १४, २०७३- उद्योग व्यवसायमा अबदेखि बन्द–हडताल गर्न कानुनी रूपमै प्रतिबन्ध लागेको छ । संसद्को पूर्ण सदनबाट बिहीबार पारित ‘औद्योगिक व्यवसायसम्बन्धी ऐन’ ले यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्थाअनुसार उद्योगको सञ्चालन तथा उत्पादनमा असर पर्ने गरी बन्द–हडताल

Read More

आपूर्ति विभागको अनुगमनः ३७ प्याकेट पास्ता, चाउमिन र २९ किलो दाल जफत

काठमाडौं, भाद्र १। आपूर्ति मन्त्रालयको नेतृत्वमा सोमबारदेखि विशेष बजार अनुगमन सुरु भएको छ । मंगलबारको बजार अनुगमनमा १२ ओटा टोली उपत्यकाका विभिन्न स्थानमा अनुगमनमा खटिएका थिए । आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका निरीक्षण अधिकृत ढुण्डीराज पोखरेलको नेतृत्वमा खटिएको टोलीले मंगलबार कालिमाटीस्थित खुद्रा एवं थोक खाद्यान्न पसलहरुमा गरेको अनुगमनमा दुईओटा

Read More

पर्यटनदूतको विदेशमा बद्नाम, यस्तो छ ओली सरकारको कर्तुत

साउन २२ , लन्डन । नौं महिने शासनकालमा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई सपना मात्र बाँडेनन, नेपालको पर्यटन क्षेत्रलाई विश्वमाँझ बद्नामसमेत बनाए । विदेशमा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिनुपर्ने व्यक्ति क्षमता, योग्यता र मापदण्ड बाहिर गएर एमाले कार्यकर्ता नियुक्ति गरेपछि नेपालको पर्यटन क्षेत्र संसारभरि बद्नाम बन्न

Read More

राहदानीबाट सरकारलाई ६ अर्ब राजस्व

काठमाडौं, साउन १९ – आव २०७२/७३ मा राहदानीबाट ६ अर्ब रूपैयाँ भन्दा बढी राजस्व सङ्कलन भएको छ । राहदानी विभागबाट दुई अर्ब ६९ करोड ९४ लाख ४० हजार र कूटनीतिक नियोगबाट  एक अर्ब २६ करोड ६० लाख ७० हजार राजस्व सङ्कलन भएको विभागका निर्देशक रामप्रसाद सुवेदीले जानकारी दिए । सरकारले आठ लाख

Read More