Home > अर्थ/व्यापार/पर्यटन (Page 7)

पूर्वअर्थमन्त्री डा. महतसँगको अन्तरक्रिया ब्लु अर्किडमा

लन्डन- नेपाली जनसम्पर्क समिति, बेलायतले कांग्रेस नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतको सम्मान कार्यक्रम १९ जनवरी, २०१६ सांझ लन्डनस्थित ब्लु अर्किड रेष्टुरेन्टमा गर्ने भएको छ । समितिले डा. महतसंग देशको विद्यमान आर्थिक परिदृश्यबारे अन्तरक्रिया समेत गरिने जनाएको छ । बेलायती पत्रिका द बैंकरले उत्कृष्ट अर्थमन्त्री घोषित गरेपछि महत त्यही पुरस्कार थाप्न

Read More

मलेसियामा ४० हजार विदेशी सुरक्षागार्ड गैरकानुनी

मलेसिया- मलेसियामा कार्यरत विदेशी गार्डमध्ये करिब ४० हजार गैरकानुनी हैसियतमा रहेका खुलासा भएको छ । विदेशीमध्ये नेपालीलाई मात्र सुरक्षागार्डमा काम गर्न सरकारी अनुमति भएपनि कतिपय नेपालीसहित, बंगलादेशी, भारतीय र पाकिस्तानी गैरकानुनी हैसियतमा कार्यरत रहेको पाइएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । मलेसियाको सुरक्षागार्ड पूर्ति गर्न नेपाल एकमात्र स्रोतमुलुक हो । गतबर्ष नोभेम्बर

Read More