Home > विविध

महिला फुटबलमा तहल्का पिट्दै साबित्रा !

सिलिगुढी, पुस १८ तीन वर्षअघि गञ्जी र कट्टु लगाएर फुटबलको बुट बोक्दै घरबाट बाहिर निस्किदा सावित्रा भण्डारीको विषयमा गाउँका धेरैले कुरा काटेका थिए। हाल मनाङको जिल्ला स्वास्थ्य कार्यालयमा पीयन पदमा कार्यरत सावित्राको बुवा थमबहादुर भण्डारीलाई त्यतिबेलै गाउँका केही ठूला भनाउँदाहरुले भनेका थिए, ‘छोरीलाई यसरी छाँडा छोड्नु भएन्?’ तर, जागिरको सिलसिलामा विभिन्न ठाउँ

Read More

आफ्नो-पराई

आफ्नो-पराई - कबि : दुस्यन्ता भट्टराई -Scotland बिर्सीयौ की चाम्रे खाजा, बिर्स्यौ हलो जोत्या ? बिर्सीयौ की तिम्ले पनि चुलो, दैलो पोत्या ? विदेश जाने भने पछि उड्यौ लगाई पंखा, हुन्न कैल्यै स्वर्ग आफ्नो पराईको लंका ।१। बिर्सीयौ की बीयाडमा बिउ उखेलेको ? बिर्सीयौ की वाउसे गर्दै हिलो मा खेलेको ? बिर्सेका त छैनौं होला

Read More

पान पसलमा ब्राउनसुगर

बाँके, भदौ १२ – नेपालगञ्जको एउटा पान पसलबाट ब्राउनसुगरको कारोबार हुने गरेको भेटिएको छ । ११ पुरिया लागुऔषध ब्राउनसुगर सहित नेपालगञ्जको बसपार्कबाट एक पान पसले पक्राउ परेका छन् । नेपालगञ्जको बसपार्कमा पानपसल सञ्चालन गर्दै आएका सुरेन्द्र जैसवाललाई अस्थायि प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी सहायक निरिक्षक सुरेन्द्र पुन नेतृत्वको टोलीले ब्राउन सुगरसहित पक्राउ

Read More

वन समूहको बैठकमा विवाद हुँदा रोल्पामा एकको मृत्यु

रोल्पा, भदौ ३। वन समूहको बैठकमा विवाद हुँदा रोल्पाको जौलिपोखरीमा विहीबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६३ वर्षीय खरवीर बस्नेत छन् । भीरकुना सल्लेरी सामुदायिक वन उपभोक्ता समूह जौलिपोखरी–२ लामीडाँडाको बैठकमा भएको विवादमा स्थानीय बलबहादुर बुढाले ढुंगाले हानेर बस्नेतको हत्या गरेको प्रहरीले जनाएको छ । रुख काटेको

Read More

युवक मारिएपछि अमेरिकामा हिंसा भड्कियो

वासिंटन, साउन ३१। अमेरिकाको मिल्वाकीमा हतियारधारी २३ वर्षे युवक प्रहरी कारवाहीमा मारिएपछि हिंसा भड्किएको छ । प्रदर्शनका क्रममा शहरका विभिन्न क्षेत्रका भवन, पेट्रोल स्टेशन र सवारी साधनमा आगजनी गरिएको छ । कारमा रहेका ती युवकलाई प्रहरीले रोक्ने प्रयास गर्दा भागेपछि सुरक्षा कारवाहीमा उनी मारिएको मिल्वाकी प्रहरीले जनाएको छ । प्रहरीले

Read More

धुर्मुस–सुन्तलीको खातामा चार करोड ७५ लाख

काठमाडौं, असार ३१ – धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा हाल सिन्धुपाल्चोकको गिरानचौरमा निर्माणाधिन नमुना एकिकृत बस्ती निर्माणका लागि चार करोड ७५ लाख रुपैँया सहयोग संकलन भएको छ। निर्माणकर्ता हास्यकलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’का अनुसार बस्ती निर्माणका लागि करिब पाँच करोड लागत लाग्ने भएकाले अब २५ लाख सहयोग जुटेपछि संकलन स्थगित

Read More

लाख माथि घुस लिने किन पक्राउ पर्दैनन् ? मुन्द्रेको प्रश्न

२५ असार, काठमाडौं । सामाजिक संजालमा कलाकारहरुले देशको अवस्थाबारे विभिन्न खालका भनाई सार्वजनिक गर्ने गरेका छन् । देशमा देखिएको विकृती, विसंगतीमा कलाकारले आफ्नो भनाई राख्ने गतिलो ठाउँ भएको छ, सामाजिक संजाल । यीनै कलाकारको भीडमा पर्छन्, हाँस्य अभिनेता जीतु नेपाल । उनले सामाजिक संजालमा भ्रष्टचार र घुसको बिषयमा लेखेको एउटा स्टाटसमा

Read More

एकैदिनमा एमआरपी पासपोर्ट !

काठमाडौं- मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अब सेवाग्राहीले चाहेकै दिनमा लिन सकिने भएको छ । राहदानी विभागले सेवाग्राहीको आवश्यकता अनुसार एकै दिनमा एमआरपी उपलब्ध गराउने तयारी गरेको छ । सेवाग्राहीले आवेदन दिएकै दिन बढी शूल्क लिएर विभागले एमआरपी उपलब्ध गराउने गृहकार्य अघि बढाएको हो । विभागले बढी मूल्य तिरेर एकै दिनमा राहदानी उपलब्ध

Read More

भूकम्पपीडित भोकै, एक लाख ६० हजार किलो चामल कुहाएर खाल्डोमा

१ लाख ६० हजार किलो चामल र दाल खाल्डोमा काठमाडौं- भूकम्पले घर भत्किादा आठ लाख परिवारको गाँस पनि पुरिएको छ । उनीहरूलाई सहयोग गर्न भन्दै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गर्दै आएको विश्व खाद्य कार्यक्रमले चामल सद्दे हुन्जेल गोदाममा थन्क्यायो, कुहिएर डल्ला पर्न थालेपछि डोजरले खाल्डो खनेर पुर्न थालेको छ। सिन्धुपाल्चोकको इर्खुमा भूकम्पपीडितले राहतको

Read More

क्रिकेटको संकट टार्न विवादित पक्ष लचिलो

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)बाट निलम्बनमा परेपछि विवादमा रुमल्लिइरहेको नेपाली क्रिकेट थप अन्योलमा धकेलिएको छ । १९८८ मा एफिलिएट सदस्य हुँदै आइसीसीसँग आबद्ध नेपाली क्रिकेट प्रशासनले भोगेको यो अहिलेसम्मको सबभन्दा ठूलो कारबाही हो । आइसीसीले सोमबार सरकारी हस्तक्षेपको कारण देखाउँदै नेपाली क्रिकेट संघ (क्यान)लाई निलम्बन गरेको थियो । विवाद समाधान नगरेसम्म

Read More