Home > विविध (Page 11)

सरकारका सय दिन: थोरै सफल, धेरै असफल (भिडियो)

काठमाडौं- केपी शर्मा ओली नेतृत्वको सरकारले काम सुरु गरेको एकसय दिन पूरा भएको छ । सामान्यतः सरकार गठन भएको सय दिनलाई सरकारको हनिमुन पिरियडका रुपमा लिइने गरिन्छ । तर यो सरकार गठन भएका बेला मुलुक समस्या नै समस्यामा जेलिएको थियो । जनताले ठूलो अपेक्षा गरिरहेका बेला गठन भएको सरकारले आफ्नो हनिमुन

Read More

माल्दिभ्समाथि शानदार जितसँगै नेपाल फाइनलमा, नवयुगको ह्याट्रिक

काठमाडौँ- माल्दिभ्सलाई ४–१ ले पराजित गर्दै नेपाल बङ्गलादेशमा जारी बङ्गबन्धु गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज साँझ बङ्गलादेशको राजधानी ढाकामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ४–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । नेपालका नवयुग श्रेष्ठले तीन र विशाल राईले १ गोल गर्दै नेपाललाई जित दिलाए । नेपालका लागि खेलको ३१

Read More

मृगौला पीड़ितलाई न्यू जीलैंडबाशीले सहयोग जुटाउदै

गुल्मी । २१ बर्षको छोरा । त्यही पनि मृगौला रोगबाट ग्रसित । उपचार गर्दा गर्दा भएको  सम्पति पनी सकियो । अहिले छोराको उपचार खर्चको माग्दै हिड्नु पर्दा कस्को पो मन नारोला र ? अहिले यस्तै भएको  छ  गुल्मी जिल्ला तुरागा गाबिस वडा न ७ का शृजना श्रेष्ठलाई । उनको छोरा मृग्रेद श्रेष्ठ

Read More

साउथ लण्डनमा कोम्बो पार्टी

लण्डन- साउथ लण्डन नेपलिज गोरखा एसोसिएसनले अंग्रेजी नयाँ वर्ष, ल्होसार, माघेसंक्रान्ति र क्रिसमसको अवसरमा संयुक्त कार्यक्रम आयोजना गरेको छ । मोर्डनस्थिन सेन्ट लरेन्स हलमा शनिबार आयोजित कार्यक्रममा वक्ताहरुले क्रिसमस, ल्होसार र माघेसंक्रान्तिको महत्वका बारेमा जानकारी गराएका थिए । एसोसिएसनका अध्यक्ष नुर थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा रोजर विलियम्सले क्रिसमसका बारेमा, क्याप्टेन देवबहादुर

Read More

बेलायत कांग्रेसमा ऋषिकेश तिवारी समूह फेल

लन्डन । नेपाली कांग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले क्रियाशिल सदस्यताको विवादलाई अन्त्य गरेको छ । क्रियाशिल सदस्यता वितरण समितिका संयोजक नरहरि आचार्यको प्रतिवेदन अनुरुप विदेश स्थित २९ देशमा सकृय नेपाली जनसम्पर्क समितिका प्रतिनिधीले १३ औं महाधिवेशनमा प्रतिनिधीत्व गर्न पाउने भएका छन् । ती मध्य नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले सदस्यता

Read More

कांग्रेस जनसम्पर्क समिति चीनले नयाँ कार्यसमिति गठन गर्यो

नेपाली कांग्रेस जनसम्पर्क समिति चीनले नयाँ कार्यसमिति गठन गरेको छ। चीनको कानुन अनुसार यसरी राजनीतिक संगठन खोलेर गतिविधि गर्न नपाइने भए पनी नेपाली कांग्रेसले भने संगठन खोलेको छ  । दक्षिण चीनको ग्वान्झाओमा गत वर्ष खुलेको काँग्रेसको जनसम्पर्क समितिको पहिलो अधिवेशनले राजन कुमार जमकट्टेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। मंगलबार बनेको एघार सदस्यीय समितिको

Read More