Home > फिचर

जेठ ३१ को चुनाव होला ?

१२ जेठ, काठमाडौं । दोस्रो चरणको स्थानीय तहको निर्वाचन आउन अब १९ दिन मात्र बाँकी छ । तर, शुक्रबार दिउँसो एक घन्टाको बीचमा दुई घटना भए, जसले जेठ ३१ मा चुनाव हुन्छ कि हुन्न भन्ने बहसलाई फेरि सतहमा ल्याएको छ । घटना नम्बर १ः राष्ट्रिय जनता पार्टी नेपालले उम्मेदवारी दर्तालाई अवरोध

Read More

केही छिनमै भूतको सहर बन्यो :खान सेइखुन, सिरिया

चैत्र २५, २०७३- खान सेइखुन भूतको सहर बनेको छ, यहाँका सडकमा मुर्दा शान्ति छाएको छ । मंगलबार रासयनिक ग्यास आक्रमणमा मारिनेका परिवार र आफन्त शोकमा डुबेका छन् । के भएको थियो भन्ने प्रमाणको रुपमा सहरको उत्तरी भागमा एक सानो खाल्डो छ जहाँ बिषाक्त ग्याससहितको रकेट खसेको थियो जसका कारण ७० भन्दा

Read More

ई–बैंकिङ प्रतिको आकर्षण्

ई–बैंकिङ इन्टरनेटद्वारा प्रदान गरिने बैंकिङ सेवा हो । ई–बैंकिङको प्रयोगमार्फत घरमै बसेर बैंकमा आफूले गरेका गतिविधिहरू सजिलै थाहा पाउन सकिन्छ । त्यति मात्र होइन, यो सेवाबाट घरमै बसी–बसी बैंकको खातामा रहेको आफ्नो ब्यालेन्सबाट मोबाइल रिचार्ज गर्ने, अनलाइन सपिङको भुक्तानि गर्ने, ब्यालेन्स चेक गर्ने, कसैले आफ्नो खातामा कति राख्यो, कति झिक्यो

Read More

हेलिकप्टर दुर्घटनामा ७ को मृत्यु

साउन-२४, गाेरखाबाट काठमाडाैंका लागि उडेकाे फिस्टेल एअरकाे हेलिकप्टर नुवाकाेट जिल्लाकाे बेलकाेट गाविस-८ बेतिनीमा दुर्घटनाग्रस्त भएकाे छ। दुर्घटनमा परी हेलिकप्टरमा सवार सबै ७ जनाकाे मृत्यु भएकाे छ। फिस्टेल एयरका रमेश शिवाकाेटीका अनुसार चालक क्याप्टेन रञ्जन लिम्बु, दुई वर्षमुनीका एक बालक र पाँच यात्रुको घटनास्थलमै मृत्यु भएकाे हाे। दुर्घटनमा मृत्यु हुनेहरूकाे पहिचान गर्नेक्रम जारी

Read More

एक्सिएटाले किन्यो एनसेलको ८० प्रतिशत शेयर

६ पुस, काठमाडौं । नेपालको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल एक अर्ब ४० करोड अमेरिकी डलर मूल्यांकनसहित बिक्री हुने भएको छ । एनसेलको प्यारेन्ट कम्पनी टेलियासोनेराले आफ्नो हिस्सामा रहेको ६०.४ प्रतिशत शेयर मेलेसियन दूरसञ्चार कम्पनी एक्सिएटालाई बिक्री गर्ने भएको हो । टेलियासोनेराले एनसेलमा रहेको आफ्नो हिस्सा एक अर्ब तीन करोड अमेरिकी

Read More

लामाबगर नाका बन्न सक्छ भरपर्दो विकल्प

दोलखा । तिब्बतको टिंग्री सहरबाट सिन्धुपाल्चोकको तातोपानीभन्दा दोलखाको लामाबगर नाका आउन ७१ किलोमिटर नजिक छ । भूगोलको दृष्टिले पनि हाल सञ्चालनमा रहेका केरुङ र तातोपानीभन्दा यो नाकाको सडक बढी सुरक्षित देखिन्छ । कारोबार दैनिकमा खबर छ । भारतले नाकाबन्दी लगाएपछि सरकारले गत असोज अन्तिम साता उत्तरतर्फका सातवटै नाका खोल्ने निर्णय गरिसकेको छ, जसमध्ये

Read More

आधा सवारी कालोबजारीको तेलले

– ठमेलमा अडिट अफिस चलाउने सुजन दाहालले नाकाबन्दीयतामात्रै ३० हजार रुपैयाँको पेट्रोल खरिद गरेर व्यवसाय चलाइरहेका छन् । – न्युरोड क्षेत्रमा कार्गो भ्यान चलाउने बाबुकृष्ण बाँस्कोटाले पनि हालसम्म १७५ लिटर तेल कालोबजारीमार्फत खरिद गरिसकेका छन् । – पिकअप भ्यानमार्फत पसलहरूमा सामान आपूर्ति गर्दै आएका ठाकुर गौतमले २ महिनायता २ सय लिटरभन्दा बढी

Read More