Home > छापामा

न्यु जिल्यान्ड भ्रमण सफल रह्यो – मन्त्रि महत

सूरज शर्मा न्यू ज़ीलैण्ड , नेपाल फेस्टिभलमा भाग लिन अस्ट्रेलिया आउनु भएका नेपाल सरकारका परराष्ट्र मन्त्रि डा प्रकाश सरण महत छोटो समयका लागि न्यु जिल्यान्ड आउनु भएको थियो. न्यु जिल्यान्डमा उहाको स्वागतका लागि अक्लैंड बिमान स्थलमा नेपाली जनसम्पर्क समितिका सभापति बुद्धि सागर घिमिरे,न्यु जिल्यान्ड नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष् दिनेश खड्का,

Read More

दृढ संकल्प ले मात्र छुटनसक्छ धुम्रपानको लत

डा ललित कुमार मिश्र कार्तिक १, २०७३- प्राय; गरेर बानी व्यवहार जस्ता कुराहरु मानिस सुरु-सुरुमा कसैको देखासिकी गरेर या साथिभाईको लहै-लहैमा लागेर वा सौखको रुपमा यसलाई लिइने गर्दछन्। पछि गएर मानिसको यही सौख बानी(ह्यबिट) को रुपमा परिणत भइ व्यक्तिको व्यवहारमा पनि देखिन्छ। फेरी जीवन भरी धुमपानको लतले व्यक्तिको पिछा छोडदैन । एकप्रकारले

Read More

बालिका हत्याका अभियुक्तलाई ३० वर्ष कैद

हेटौंडा, असार १९ - जबर्जस्ती करणीपछि बालिकाको हत्या गरेको ठहर गर्दै पुनरावेदन अदालतलले बारा कलैया ७ का ३६ वर्षीय सञ्जीव साहलाई ३० वर्ष कैद फैसला सुनाएको छ । न्यायाधीशद्वय बाबुराम रेग्मी र नागेन्द्र लाभ कर्णको बिहीबार बसेको संयुक्त इजलासले ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको ठहर गर्दै उक्त फैसला सुनाएको हो

Read More

काँग्रेस राजनीति जताततै युवाकै चर्चा चितवनमा जोशी

चितवन – नेपाली कांग्रेसको १३ औ अधिवेशनमा चितवनका नेपाली कांग्रेसका कार्यकर्ताहरूको बीच निकै नै चहल पहल बढि रहेको छ। अब जिल्लामा पार्टीको नेतृत्व कसको मातहातमा जाला भनेर सबैले आआफ्नो तवरबाट बिचार बिष्लेशण गरी रहेका छन।जिल्लाको नेतृत्व असल व्यक्तिको काधमा जाओस भनेर सबैले आश पनि गरी रहेका छन।यसै माहौलको सेरोफेरोमा

Read More

कोइराला र देउबासँग भिड्दै पौडेल

काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशन नजिकिँदै गर्दा  शीर्ष तीन नेताहरु कांग्रेस भित्रको समीकरण बनाउने र  भत्काउने खेलमा केन्द्रित छन् । सभापतिका लागि सुशील कोइराला र शेरबहादुर देउवा स्वाभाविक रुपमा देखिएपनि पार्टीका उपसभापति रामचन्द्र पौडेल पनि खुमबहादुर खड्काको आडमा सभापतिका लागि उम्मेदवारी दिने तयारीमा लागेका छन् । स्रोतहरुका अनुसार सभापतिको भिडन्तमा कुनै पनि उम्मेदवारलाई बहुमत

Read More

’गरिबका पेटमा लात नहान’

वीरगन्ज । चर्को भाडा लिएर यात्रु ओसार्ने मोटरसाइकल, टेम्पु र सिटी सफारीलाई निर्बाध रूपमा चल्न दिएका मधेसका आन्दोलनकारीले रिक्सा चलाउन नदिएर विभेद गरेको रिक्सा चालकहरूको गुनासो छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । मधेस केन्द्रित दलहरूको लगातार आन्दोलन र बन्दले दैनिक रिक्सा चलाएर गुजारा चलाउने आफूहरूलाई सबैभन्दा बढी सास्ती दिएको बताउँदै उनीहरू

Read More

भूकम्पपीडितलाई गएको ५० करोडको चेक जिविसमै

दोलखा । सरकारले भूकम्पपीडित परिवारलाई न्यानो कपडा खरिद गर्न निकासा गरेको रकम पीडित परिवारसम्म पुग्न सकेको छैन । नयाँ पत्रिका दैनिकमा खबर छ । गृह मन्त्रालयले जिल्ला दैवीप्रकोप उद्धार समितिलाई २४ मंसिरमा ५० करोड रुपैयाँ खर्चको अख्तियारी पठाए पनि रकम जिविसबाट नगरपालिका र गाविस हुँदै पीडित परिवारसम्म पुग्न समय लाग्ने देखिएको छ

Read More

तीनुबँदे प्रस्ताव नै सहमतिको ‘फ्रेमवर्क’

७ पुस, काठमाडौं । सरकारले तीनबुँदे प्रस्ताव नै राज्यको साझा आवधारणा र मधेसी मोर्चासँग सहमतिको ‘फ्रेमवर्क’ भएको बताएको छ । सरकारले अघि सारेको तीनबुुँदे प्रस्तावलाई मधेसी मोर्चाले अस्वीकार गरेको छ । यो अपष्ट र दृष्टिकोणविहीन भएको मोर्चाको आरोप छ । तर, सरकारले भने यो नै सहमतिको फ्रेमवर्क भएको भन्दै यसमा केही नपुग

Read More

यि हुन्प्र योग गर्न नहुने १६ विषादी (सूचीसहित)

काठमाडौं। सरकारले प्रतिबन्धित १६ विषादी प्रयोग नगर्न कृषकलाई सचेत गराएको छ । विषादी ऐन ०४८ अनुसार प्रतिबन्धित विषादी आयात, खरिद-बिक्री र प्रयोग गर्न नपाइए पनि खपत नघटेपछि सरकारले सचेत गराएको कारोबार दैनिकमा खबर छ । कृषि विकास मन्त्रालयअन्तर्गतको बाली संरक्षण निर्देशनालयले हालै ‘फोरेट’ नामक १६ औं विषादीमा प्रतिबन्ध लगाएको छ । निर्देशनालयले अहिलेसम्म

Read More

गच्छदारको मन्त्रालयमा के भयो यो ?

काठमाडौं । सशस्त्र आईजीपी कोषराज वन्त भ्रष्टाचार लागी पदच्युत भएसँगै फेरि अर्को विशिष्ट श्रेणीका हाकिम त्यस्तै बात लागेर जागिरबाट बिदा हुने स्थितिमा पुगेका छन् । महालेखा परीक्षकको कार्यालयले अत्याधिक बेरुजुमा प्रत्यक्ष संलग्नता भेटिएको विवरण संसदको सार्वजनिक लेखा समितिमा पेश गरेपछि हाल विजय गच्छेदारले सम्हालेको भौतिक पूर्वाधार मन्त्रालयमा सचिव रहेका गजेन्द्रमान ठाकुर

Read More