Home > मनोरंजन

चारै तिरबाट महाशिवरात्रीमा पशुपति दर्शन पाइने!

- -रासस, काठमाडौं फाल्गुन ११, २०७३- यस वर्ष महाशिवरात्रीमा पशुपतिमा दर्शनका लागि सहज व्यवस्था मिलाउन चार बाटाको व्यवस्था गरिएको छ । बत्तिसपुतली-गौशालाबाट पिङ्गलास्थान हुँदै धर्मशालालाई बायाँ पारेर चार शिवालय पञ्चदेवल भई दक्षिण ढोकाबाट, एयरपोर्टतर्फबाट तिलगङ्गा-राममन्दिर हुँदै वाग्मती तरी पूर्वढोकाबाट, मित्रपार्क गौरीघाटबाट उमाकुण्ड-दक्षिणामूर्ति-रुद्रगाडेश्वर-बासुकी हुँदै उत्तर ढोकाबाट र जय वागेश्वरीबाट भुवनेश्वरी हुँदै पश्चिमतर्फको सानो

Read More

अाेलीले यसरी जन्मिदन मनाए (भिडियो)

बुधबार, ११ फागुन २०७३, काठमाडौं— बुधबार बिहान एमाले संसदीय दलको बैठक संसद भवनमा बोलाइएको थियो। संसद बैठकमा भाग लिन पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली संसद भवन नयाँ वानेश्वर आइपुग्दा एउटा फरक दृश्य देखियो। एमाले केन्द्रीय कार्यालयमा एउटा ब्लाक फोरेस्ट केक आइपुग्यो। त्यो अध्यक्ष ओलीको जन्मदिनको केक थियो।

Read More

मायाको प्रतीक ‘रानीमहल’ र प्रणय दिवस !

प्रेमको प्रतीक 'रानीमहल' र प्रणय दिवस मङ्गलबार, ०३ फागुन २०७३, १४ : ०६ |  मुक्तिप्रसाद न्यौपाने पाल्पा- प्रेम दिवस विश्वभर मनाइने दिवस हो। विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइँदैछ। रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका एक पादरीले सैन्य शासकको निर्देशन अवज्ञा गरे। युवायुवतीहरुलाई प्रेमका लागि उत्प्रेरित गरेको र सामूहिक विवाहसमेत गराएको

Read More

दुबईमा नेपाली फिल्मी अवार्ड !

- सुशील पौडेल, काठमाडौं लेखन, अभिनय र प्राविधिक पक्षका महत्त्वपूर्ण विधामा उत्कृष्ट नभएको ‘पशुपति प्रसाद’ उत्कृष्ट फिल्म कसरी हुन सक्छ ? – दीपेन्द्र के खनालनिर्देशक, ‘पशुपति प्रसाद’ पुस १३, २०७३- अधिकांश फिल्म अवार्ड विवादमुक्त छैनन् । पहिलेपहिले अवार्ड नपाउनेले विवाद निम्त्याउने गर्थे । मैले पाइनँ र त्यसले किन पायो भन्नेजस्ता विवाद ।

Read More

आफ्नो-पराई

आफ्नो-पराई - कबि : दुस्यन्ता भट्टराई -Scotland बिर्सीयौ की चाम्रे खाजा, बिर्स्यौ हलो जोत्या ? बिर्सीयौ की तिम्ले पनि चुलो, दैलो पोत्या ? विदेश जाने भने पछि उड्यौ लगाई पंखा, हुन्न कैल्यै स्वर्ग आफ्नो पराईको लंका ।१। बिर्सीयौ की बीयाडमा बिउ उखेलेको ? बिर्सीयौ की वाउसे गर्दै हिलो मा खेलेको ? बिर्सेका त छैनौं होला

Read More

अस्ट्रेलियामा हाउसफुल ‘छक्कापन्जा’!

आश्विन १३, २०७३- अस्ट्रेलियाका सबै सहरमा ‘छक्का पन्जा’ ले आशातीत व्यापार गरेको छ । सिडनीदेखि ब्रिसबनको गोल्डकोस्टसम्म भएका प्रदर्शनहरू सबै हाउसफुल रहे । आयोजकका अनुसार, सबै सहरमा क्षमताभन्दा धेरै दर्शक फिल्म हेर्न आएपछि फर्काउनुसमेत पर्‍यो । केही दर्शकले फिल्मलाई भुइँमा बसेरसमेत हेरेका थिए । फिल्मले चामत्कारिक व्यापार गरेको प्रदर्शकहरूले दाबी गरेका छन्

Read More

गुरुङ कथाले तान्यो दर्शकलाई!

आश्विन १४, २०७३- नेपालको पश्चिम केन्द्रित फिल्म ‘झुम्की’ मुलुकका विभिन्न भागमा प्रदर्शन भइरहँदा बेसीसहरमा भने ‘नबुझिएको यो मन’ लागेको छ । ‘नबुझिएको यो मन’ गुरुङ संस्कृतिमा आधारित नेपाली फिल्म हो । लमजुङकै युवाहरूको लगानी रहेको उक्त फिल्ममा स्थानीय कलाकारहरूको अभिनय हेर्न सकिन्छ । छायांकन पनि यतै गरिएको हो । शुक्रबारदेखि बेसीसहरमा

Read More

म संविधान

म संविधान --------- बोलायौ, म आँए, यो गाँऊ सहरमा, म बस्छु नेपाली जन जन् को घरमा । म मेचीमा उठ्छु सुसेली त्यो हाल्दै, म रम्छु पूरा देशमा पाईला चाल्दै ।१। हजारौं बगे याँ रगतको भेलमा, मेरो आश गर्दै पुगे कती जेलमा । मलाई थाहा छ आएको छु ढिलो, नपार नेपाली त्यो मनलाई अमीलो ।२। म जन्मेको होईन कुनै लाज सरमले, मलाई

Read More

पशुपतिप्रसाद उत्कृष्ट

भाद्र २४, दयाहाङ राईले वर्षको उत्कृट नायकको अवार्ड हात पार्दा नम्रता श्रेष्ठले उत्कृष्ट नायिकाको अवार्ड जितेकी छन्। त्यस्तै पशुपतिप्रसादले वर्षको उत्कृष्ट फिल्मको अवार्ड जितेको छ। बुधबार राजधानीको आर्मी अफिर्सस क्लबमा आयोजीत एलजी फिल्म अवार्डमा कबड्डि कबड्डीबाट राईले उत्कृट नायकका तथा नम्रताले क्यासिकबाट उत्कृट नायिकाको अवार्ड हात पारेका हुन्। पशुपतिप्रसादले वर्षको उत्कृष्ट फिल्मको

Read More

लाख माथि घुस लिने किन पक्राउ पर्दैनन् ? मुन्द्रेको प्रश्न

२५ असार, काठमाडौं । सामाजिक संजालमा कलाकारहरुले देशको अवस्थाबारे विभिन्न खालका भनाई सार्वजनिक गर्ने गरेका छन् । देशमा देखिएको विकृती, विसंगतीमा कलाकारले आफ्नो भनाई राख्ने गतिलो ठाउँ भएको छ, सामाजिक संजाल । यीनै कलाकारको भीडमा पर्छन्, हाँस्य अभिनेता जीतु नेपाल । उनले सामाजिक संजालमा भ्रष्टचार र घुसको बिषयमा लेखेको एउटा स्टाटसमा

Read More