Home > मनोरंजन (Page 2)

अमेरिकामा प्रियंका

१७ असार, वाशिंगटन डिसी । नेपाली चलचित्रकि नायिका प्रियंका कार्की नेपालबाट अमेरिकाको लस एन्जेलस पुगेकी छिन् l उनको साथमा नेपालकि चर्चित भेषभुषा रुपकार (डिजाईनर) तथा ख्यातिप्राप्त नमुना(मोडल) बिना घले आएकी छिन् l नायिका कार्की आगामी जुलाई २- ४ सम्म हुन गइ रहेको प्रथम नेपलीज अमेरिकन सम्मेलनको लागि आएकी हुन् l अभिनेत्री प्रियंका

Read More

प्रियंका सबैभन्दा हट

११ असार, फेरि एकपटक नायिका प्रियंका चोपडालाई सफलता मिलेको छ । पछिल्ला एकाध वर्ष सफलताको चुलीमा पुगेकी प्रियंका एक म्यागाजिनले गरेको सर्वेक्षणमा विश्वकै सर्वाधिक हट महिलाको पगरी जितेकी छन् । म्याक्सिम इन्डियाले विश्वका एक सय हट सुन्दरीमा गरेको उक्त सर्वेक्षणमा प्रियंका पहिलो स्थानमा परेकी हुन् । ब्ल्याक ब्युटी प्रियंकालाई उक्त म्यागाजिनले

Read More

दुर्गा खरेललाई हेरेर हैरान बनाउँछ काले केटाले

काठमाडौं । ‘त्यो काले केटाले दुबई घुमाएर ल्यायो, अब युरोप लैजान्छु भन्दैछ ।’ गर्दै दुर्गा खरेलले भनिन् । ‘युग’ एल्बममा उनले गाएको काले काले केटाले… बोलको गीत अहिले सर्वाधिक चर्चाको विषय बनेको छ । स्वदेश एवं विदेशमा बसेका सबै खाले दर्शकले गीत मन पराइदिंदा दुर्गा दंग छिन् । उनी दुबईवाट फर्किएको धेरै

Read More

लीला क्यापिटल क्विन नेपाल

खोटाङकी लीला राईले क्यापिटल क्विन नेपाल–२०१६ को ताज चुमेकी छिन्। एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको क्यापिटल क्विन नेपाल–२०१६ को अन्तिम प्रतिस्पर्धामा १२ जना युवतीलाई पछाडि पार्दै लीला राई विजेता बनेकी हुन्। लीलाले मस्ट इन्टेलिजेन्टको उपाधिलाई पनि आफ्नो बनाएकी छिन्। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सोमबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा सिर्जना चापागाईं फस्ट, सरिता थापा

Read More

आयरल्यान्डबासी नेपालीले मनाए बुद्ध पुर्णिमा! (फोटो सहित)

एम. भुसाल, डब्लिन, आयरल्यान्ड जेठ ४ । जनजाती संघ आयरल्यान्डको आयोजनामा बुद्ध पुर्णिमाको अवसरमा एक भब्य साँगितिक कार्यक्रम सम्पन्न भएको छ। राजधानी डब्लिन स्थित बल्सब्रिज होटेलको सुबिधा सम्पन्न सभाहलमा सोमबार साझ आयोजित कार्यक्रममा कारीब ३ सय ५० आयरल्यान्डबासी नेपालीहरुको उपस्थिती रहेको आयोजकले जनाएको छ। बुद्ध पुर्णिमा साँगितिक साझ नाम दीइएको उक्त

Read More

निखिलको एकपछि अर्को फिल्म, जेठ दोश्रो हप्ताबाट ‘निर्भय’ फ्लोरमा

अभिनेता निखिल उप्रेती केहि बर्षको अन्तरालपछि गत बर्ष 'भैरव'बाट कमब्याक गरे । कमब्याक तारिफ योग्य भयो । त्यसपछि अहिले लगातार व्यस्त छन् । हातमा फिल्म थामिनसक्नु भएपनि आफुले रोजेका केहि फिल्म गर्दा नै यो बर्ष उनका कम्तिमा चार फिल्म रिलिज हुँदैछन् । केहि महिना पहिले 'संरक्षण' सुटिङ सकाएका निखिल अहिले 'किङ'को

Read More

नायिका रोमियनको म्यूजिक भिडियो सार्वजनिक!

लन्डन । https://www.youtube.com/watch?v=P5DHV8MKL34 बेलायतमा कर्मथलो बनाइरहेकी कलाकार रोमियन लिम्बु पछिल्लो पटक यस क्षेत्रमा झन् सक्रिय भएकी छिन् । नागबेली फिल्मकी निर्मात्री रोमियनले अभिनय गरेको गायक पदम राईको लोक पप गीत तिम्ले छाडी गए पनि… को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । दुई दिन अघि सार्वजनिक उक्त भिडियोमा रोमियन र सक्षम श्रेष्ठको अभिनय

Read More

सन्नी लियोन अब लेखिका

आफ्नो पोर्न कर्मलाई छोडेर विस्तारै बलिउडमा जम्दै गरेकी पूर्वक्यानेडियन पोर्नस्टार सन्नी लियोन लेखनमा समेत आफ्नो परिचय बनाउने तयारीमा छिन्। बलिउडमा राम्रो सम्भावना बोकेर अभिनय गरिरहेकी सन्नीले स्विट ड्रिम्स नामक किताब तयार पारेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। कथा संग्रहको रूपमा रहेको यस पुस्तकभित्र सन्नीले १२ कथा समेटेकी छिन्। ‘यो एउटा मेरो

Read More

क्याराभान नायक थिन्लेको घोडासँगै लडेर मृत्यु

‘क्याराभान’का नायक थिन्ले लुण्डुप लामाको डोल्पा फोक्सुण्डो गाविसको छेप्कामा घोडाबाट लडेर आइतबार मृत्यु भएको छ । बिहान उनी दुनैबाट घर साल्दाङतर्फ हिडेका थिए । उनी अभिनित फिल्म क्याराभान ओस्कारसम्म पुगेको थियो । ७२ वर्षीय थिन्ले चढेको घोडालाई खच्चरले धकेलेपछि उनी भीरबाट खसेको स्थानीयले बताएका छन् ।

Read More

नेपाल आयरल्याण्ड जन जाती संघले बुद्ध जयन्तीको अबसरमा डब्लिनमा भब्य सास्कृतिक कार्यक्रम गर्ने !

डब्लिन , आयरल्याण्ड नेपाल आयरल्याण्ड जनजाती संघले बुद्ध पुर्णिमा तथा सास्कृतिक साझ डब्लिनको बल्स्ब्रिज होटलमा १६ मे को दिनका लागि आयोजना गरेको छ | उक्त कार्यक्रममा नेपाल बाट कलाकार प्रिती आले आईसकेको बताएको छ| कार्यक्रममा स्थानिए कलाकारहरुको समेत सहभागिता हुने बताइन्छ| कार्यक्रम लाई सफल बनाउन अन्य विभिन्न स्थानिए संघ संस्थाहरुले समेत

Read More