Home > Feature News (Page 29)

ओरलाण्डो गोलीकाण्ड आन्तरिक अतिवाद : ओबामा

जेठ ३२ – अमेरिकी राष्ट्रपति बाराक ओबामाले ओरलाण्डो गोलीकाण्डमा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको सम्बन्ध रहेको स्पष्ट प्रमाण नभेटिएको बताउनुभएको छ । फ्लोरिडाको ओरलाण्डोमा रहेको एक पुरुष समलिंगी क्लबमा आइतबार २९ वर्षका उमर मतिनले अन्धाधुन्ध गोली चलाउँदा ४९ जनाको ज्यान गएको थियो । यसअघि ५० जनाको ज्यान गएको भनिए पनि

Read More

आत्मघाती गोलका कारण रोकियो आयरल्याण्ड

जेठ ३२ – आत्मघाती गोलका कारण रिपब्लिक अफ आयरल्याण्ड युरोकपको पहिलो खेलमा बराबरीमा रोकिएको छ । समूह इ अन्तर्गत सोमबार राति पेरिसमा भएको खेलमा पहिले अग्रता लिएर पनि रिपब्लिक अफ आयरल्याण्ड स्वीडेनसँग १–१ को बराबरीमा रोकियो । पहिलो हफमा गोलरहित बराबरी भएको खेलमा ४८ औं मिनेटमा वेस हुलाहानले गोल गर्दै आयरल्याण्डलाई

Read More

चुलिदै बिबाद; देउवालाई बारको समर्थन

३२ जेठ् , काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश सिफारिस प्रकरणमा राजनीति घुसेपछि विवाद पेचिलो बन्दै गएको छ । कांग्रेस र एमालेको शक्ति संघर्षका कारण सुरु भएको विवादमा सर्वोच्चसँगै नेपाल बार एशोसिएन पनि मुछिएको छ । सर्वोच्चको पछिल्लो अभिव्यक्तिलाई लिएर बार बोलेको छ र कांग्रेस भर्सेज एमाले जस्तै सर्वोच्च भर्सेज बार जस्तै

Read More

उजुरी दिने म्याद एक महिना थपियो, हालसम्म दुई हजार ४८ उजुरी दर्ता

काठमाडौँ, जेठ ३१ सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगले व्यक्ति बेपत्ता पार्नेविरुद्ध उजुरी लिनका लागि एक महिना समय थप गरेको छ । आयोगका आयुक्त विष्णु पाठकले समय थप गर्नुपर्ने पीडितको माग र उजुरी आउने क्रम जारी रहेकाले असार मसान्तसम्मका लागि उजुरी दिने समय थप गरिएको जानकारी दिनुभयो

Read More

उपराष्ट्रपति पुनद्वारा चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो, नेपालमा लगानीमैत्री वातावरण हुनुपर्नेमा चिनको जोड

३१ जेठ, बेइजिङ्ग । चीनको भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सि जिन पिङलाई नेपाल भ्रमण गर्न आमन्त्रण गर्नुभएको पत्र चिनियाँ उपप्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको छ । उहाँले आइतबार त्यो पत्र चीनका उपप्रधानमन्त्री वाङ याङलाई चीनको युन्नान प्रान्तको कुन्मिङमा भएको भेटमा हस्तान्तरण गर्नु भएको हो । चीन भ्रमणमा

Read More

सबै जनताको घर नबनेसम्म आफ्नो घर बनाउँदिन : भट्टराई

बाँकी जीवन देशलाई समर्पित गर्ने प्रतिबद्धता काठमाडौं, ३० जेठ । दशरथ रंगशालाबाट आइतबार घोषित पार्टी नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफूहरुले आर्थिक विकास र समृद्धिमा अर्जुनदृष्टि लगाउने बताउनुभएको छ । आइतबार दशरथ रंगशालामा नयाँ शक्ति पार्टीको औपचारिक घोषणा गर्दै उहाँले महाभारतका अर्जुनले चराको आँख ताकेको जस्तैनयाँ शक्तिले पनि आर्थिक विकास

Read More

नेपाल-आयरल्याण्ड दिवश मनाइने

आयरल्याण्ड- नेपाल र आयरल्याण्डबीच कुटनीतिक सम्वन्ध स्थापना भएको १७ औँ बार्षिकोत्सवको अवसरमा आगामी सेप्टेम्बर ४ अर्थत् भदौ १९ गते नेपाल आयरल्याण्ड दिवश मनाइने भएको छ । लण्डनस्थित नेपाली दुतावास, नेपाल पर्यटन बोर्ड र नेपाल आयरल्याण्ड सोसाइटीको संयुक्त आयोजनामा डब्लिनको फार्मली फोएनिक्स पार्कमा आयोजना हुने कार्यक्रम मध्यान्ह १२ बजेबाट साँझ ५

Read More