Home > स्वास्थ्य

एक दशकमा नेपालको राजनीति नयाँ पुस्तामा : गगन

काठमाडौं, चैत १६ – स्वास्थ्यमन्त्री गगन थापाले अबको एक दशकपछि नेपालको राजनीति नयाँ पुस्ताको हातमा पुग्ने बताउनुभएको छ । ललितपुरमा भएको राष्ट्रिय युवा सम्मेलन कार्यक्रममा उहाँले आफूले राजनीति गर्ने उमेरको हद तोकेको जनाउँदै त्यसपछि राजनीतिक जीवनबाट विश्राम लिने बताउनुभयो । सम्मेलनमा देशभरका ५ सयभन्दा बढी युवा सहभागी थिए । सम्मेलनमा दीगो विकास लक्ष्यमा युवाको

Read More

अाेलीले यसरी जन्मिदन मनाए (भिडियो)

बुधबार, ११ फागुन २०७३, काठमाडौं— बुधबार बिहान एमाले संसदीय दलको बैठक संसद भवनमा बोलाइएको थियो। संसद बैठकमा भाग लिन पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली संसद भवन नयाँ वानेश्वर आइपुग्दा एउटा फरक दृश्य देखियो। एमाले केन्द्रीय कार्यालयमा एउटा ब्लाक फोरेस्ट केक आइपुग्यो। त्यो अध्यक्ष ओलीको जन्मदिनको केक थियो।

Read More

नेपालमा फाल्गुण १७ गतेदेखि पुराना गाडी चलाउन प्रतिबन्ध!

२० वर्ष पुराना ५ हजार गाडी विस्थापित हुने ८ सय ट्याक्सी हट्ने, पूराना ट्याक्सीको नम्बर नयाँलाई दिइने - दीपेन्द्र विष्ट, काठमाडौं फाल्गुन ४, २०७३- सरकारले फागुन १७ देखि मुलुकभरबाट २० वर्षे पुराना ५ हजारभन्दा बढी सार्वजनिक सवारी साधनलाई हटाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागका अनुसार उपत्यकाभित्र २५ सय र बाहिर त्यति

Read More

सरकारले वातावरण परिषद्‍ सक्रिय बनाउँदै, सातजना विशेषज्ञ सदस्य नियुक्त

के होला काठमांडू  प्रदुषित ?, अब सरकारले बनायो वातावरण परिषद्‍! कान्तिपुर संवाददाता , काठमाडौं फाइल तस्बिर फाल्गुन ३, २०७३- सरकारले वातावरण संरक्षण परिषद्‍मा विशेषज्ञहरु नियुक्त गरेको छ । वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीका अनुसार वातावरण ऐनको दफा १४ मा भएको व्यवस्था अनुसार परिषद्‍मा विशेषज्ञ सदस्य नियुक्त गरिएको हो । प्रधानमन्त्री अध्यक्ष रहने परिषद्‍मा २०६५

Read More

सरकारी डाक्टरहरूले बिहान ९ देखि दिउँसो ३ बजेसम्म निजीमा काम गर्न नपाउने!

निजी अस्पतालमा काम गर्ने स्वीकृति खारेज - अतुल मिश्र, काठमाडौं माघ १३, २०७३- स्वास्थ्यमन्त्री गगन थापाले बिहान ९ देखि दिउँसो ३ बजेसम्म कुनै पनि चिकित्सक लगायतका स्वास्थ्यकर्मीले निजीमा अभ्यास गर्न नपाउने बताएका छन् । स्वास्थ्य सेवा ऐनमा सरकारी सेवाभन्दा बाहिर काम गर्न सरकारबाट स्वीकृति लिनुपर्ने प्रावधान छ । थापाले स्वास्थ्य सेवा ऐनअनुसार

Read More

दृढ संकल्प ले मात्र छुटनसक्छ धुम्रपानको लत

डा ललित कुमार मिश्र कार्तिक १, २०७३- प्राय; गरेर बानी व्यवहार जस्ता कुराहरु मानिस सुरु-सुरुमा कसैको देखासिकी गरेर या साथिभाईको लहै-लहैमा लागेर वा सौखको रुपमा यसलाई लिइने गर्दछन्। पछि गएर मानिसको यही सौख बानी(ह्यबिट) को रुपमा परिणत भइ व्यक्तिको व्यवहारमा पनि देखिन्छ। फेरी जीवन भरी धुमपानको लतले व्यक्तिको पिछा छोडदैन । एकप्रकारले

Read More

नेपालमा १० बजे देखि ५ बजे सम्म ओ पी डी खुल्ला हुने !

  आश्विन ११, २०७३- स्वास्थ्य मन्त्रालयले मुलुकका सबै सरकारी स्वास्थ्य निकायको बहिरंग सेवा (ओपीडी) बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ला राख्न परिपत्र जारी गरेको छ । यसअघि धेरैजसो अस्पतालका ओपीडी बिहान १० देखि २ बजेसम्म मात्र सञ्चालन हुने गरेको थियो । स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा.पुष्पा चौधरीले स्वास्थ्य निकायमा पुग्ने व्यक्तिले

Read More

डा. केसीले सुरु गरे फेरी आर्को नवौं अनसन !

आश्विन १०, २०७३- चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक पटक अनसन बसेका त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले नवौंपटक अनसन सुरु गरेका छन् । सरकारलाई दिएको अल्टिमेटममा पनि माग पूरा नभएको भन्दै केसीले सोमबार शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै अनसनको घोषणा गरेका हुन् । डा. केसीले दिउँसो ४ बजेदेखि अनसन

Read More

वीर अस्पताल पुगेर मन्त्री गगन थापाले के–के गरे ?

काठमाडौं, भदौ १७ । तस्बिर ईमेज मन्त्रीको जिम्मेवारी लिएपछि अस्पतालहरुको अनुगमन गर्ने नेपालका स्वास्थ्यमन्त्रीको पुरानै चलन हो । यही परम्परालाई निरन्तार दिएका छन्, नवनियुक्त स्वास्थयमन्त्री गगन थापाले पनि । मन्त्री बनेको एक सातापछि स्वास्थ्यमन्त्री गगन थापा विहीबार मुलुककै पुरानो वीर अस्पतालका विभिन्न विभागमा पुगे र कर्मचारीहरुलाई मनग्गे निर्देशन पनि दिए । राजधानीको वीर अस्पतालको वातावरण

Read More

हुम्लामा उपचार नपाएर दुई दूधे बालिकाको मृत्यु

हुम्ला, भदौ १२ । हुम्लाको मध्यभेगमा पर्ने रोडिकोट गाविसस्थित स्वास्थ्यचौकीमा उपचार सेवा नपाएर दुई दूधेबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोडिकोट–८ का राजबहादुर कार्कीको आठ महिनाको छोरी सुशीला र सोही ठाउँ बस्ने अंगत कार्कीको दुई महिनाको छोरी सुस्मिता रहेका छन् । ती दुबैजनाको निमोनिया र ज्वरोका कारण मृत्यु भएको हो । सो

Read More