Home > आयरल्याण्ड

राजदूत सुबेदी, खनाल र पौडेललाई थप जिम्मेवारी ! आयरल्याण्डका लागि डा सुबेदी राजदुत नियुक्त!

मङ्गलबार, ०८ चैत २०७३ काठमाडौं—राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपाली राजदूतमा कार्यरत रमेशप्रसाद खनाललाई चेकगणतन्त्र, पोल्यान्ड र स्लोभाक गणतन्त्रका लागि गैरआवासीय राजदूत नियुक्त गरेकी छिन्।   त्यसैगरी उनले जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई गणतन्त्र मङ्गोलिया र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका लागि गैरआवासीय राजदूत नियुक्त गरेकी छिन्।   राष्ट्रपतिले संयुक्त अधिराज्यका लागि

Read More

कोर्क नेपाली समाजमा नयाँ नेतृत्व सम्हाल्दै टेक नारायण !

कोर्क नेपाली समाज आयरल्याण्ड को तेस्रो साधरण सभा तथा अधिवेशन आज भब्य रूपमा आयरल्याण्ड को कोर्क सहरमा सम्पन्न भयको छ। कोर्क सहरमा बस्नुहुने नेपालीहरूको संस्था कोर्क नेपाली समाज विषेस गरी नेपाली समुदाय लाई एकीकृत गरी नेपालको पहिचान दिलाउने तथा समाजका सदस्य हरुलाई आइपर्ने कठिनाई को समाधान गर्ने ऊद्द्स्यले सम्वत २०१०

Read More

गणेश प्रसाइ आयरल्याण्डका लागि पर्यटन दुतमा नियुक्त

१५ मार्च, आयरल्याण्ड । नेपाल पर्यटन बोर्डले आयरल्याण्डमा नेपाली पर्यटनको विकाश एवंम प्रर्वद्धनकालागि पर्यटन दूत नियुक्त गरेको छ। बोर्डद्धारा बुधवार जारी पत्र अनुसार गैरआवासीय नेपाली संघ आयरल्याण्डका पूर्वअध्यक्ष,बर्तमान सल्लाहकार तथा सफल व्यवसायी गणेश प्रसाइ लाई पर्यटन दूत नियूक्त गरेको हो। पर्यटन बोर्डको जनसम्पर्क प्रतिनिधिका रुपमा आयरल्याण्डमा नेपाली पर्यटनको विकास र विस्तार

Read More

चितवन समाज आयरल्याण्डको अध्यक्ष्यमा ओली

मुकुन्द भुसाल । १७ फाल्गुण,आयरल्याण्ड । राजधानि डब्लिनमा सम्पन्न चितवन समाज आयरल्याण्डको प्रथम अधिवेसनले चेतराज ओलीको अध्यक्ष्यतामा ११ सदस्यिय कार्यसमिती चयन गरेको छ । चितवन मुल घर भएर हाल आयरल्याण्डमा बसोबास गर्दै आएका नेपालीहरुको एक भेलाले सोमबार नयाँ नेत्त्रित्व चुनेको हो । नव निर्बाचित कार्यसमिती उपाध्यक्ष्यमा शिव थापा रहनु भएको छ भने

Read More

हार्दिक समबेदना !

एन आर एन  आयरल्याण्डका पूर्व अध्यछ्य तथा वर्तमान सल्लहाकार श्री गणेश प्रसाईको ठुलो आमा तथा लक्ष्मी प्रसाई , निलम प्रसाई , प्रबासी नेपाली मंच पोर्चुगलका पुर्ब उपाध्यक्ष एबम बर्तमान सल्लाहकार , आल्गार्भ क्षेत्र का सस्थापक अध्यक्ष श्री बिष्णु प्रसाईं, कृष्ण प्रसाई कि ममतामयी आमा नर माया प्रसाईं ज्यु को ९०

Read More

निमा रुम्बा आयरल्याण्डमा

२६ जनवरी, डब्लिन । आयरल्याण्डमा बसोबास गर्ने नेपालीहरु यतिबेला बेग्लै रुपले उत्साहित छन् । नेपाल आयरल्याण्ड जनजाती संघले जनवरी ३० का दिन एक बिशेष कार्यक्रम गर्ने तयारी गरे सँगै यहाँको साङ्गितिक माहोल तातेको हो । संघले सोनाम, तमु, ग्याल्पो ल्होसार र माघे सक्रान्तीको संयुक्त अवसरमा "ल्होसार तथा माघे सक्रान्ती नेपाली

Read More

आयरल्याण्डमा कुकुर चोरी भएपछी

जनवरी १९ । आयरल्यान्डको प्रहरीले एउटा सिकारी कुकुर चोरेको आरोपमा चारजनालाई पक्राउ गरेको छ । यो कुकुरको मूल्य १० लाख युरो अर्थात् करिब १२ करोड नेपाली रुपैयाँ हो । क्लेयर्स रकेट नामको यो कुकुरलाई केही पहिले टिपरेरी काउन्टीको गोल्डन नामको ठाउँबाट चोरिएको थियो । त्यतिवेला यो कुकुर आफ्नो प्रशिक्षकसँग थियो । यो

Read More

फीफा वर्ष खिलाडीको मनोनयनमा २३ खेलाडी

        विश्व फुटबलको प्रशासकीय निकाय फिफाले वर्ष खेलाडी २०१६ का लागि मनोनयनमा परेका २३ खेलाडीको नाम सार्वजनिक गरेको छ । अवार्डका लागि २३ खेलाडीको नाम सार्वजनिक गरिएको हो । फिफाले आउँदो जनवरी ९ मा ज्युरिचमा हुने विशेष कार्यक्रममा फिफा वर्ष खेलाडी २०१६ को अवार्ड प्रदान गर्दैछ । त्यसअघि डिसेम्बर २ मा अन्तिम

Read More

यस्तो छ आयरल्याण्डमा तिहारको रौनक

देव राज, मुकुन्द, सन्जिल । १२ कार्तिक, डब्लिन । सनातन हिन्दु सम्प्रदायको महान चाड तिहार संघारमा अईपुगेको छ । शुक्रबारबाट यमपञ्चक पनि सुरु भइसक्यो । अध्ययन वा बिभिन्न पेशा ब्यबसाय गरेर बसेका आयरल्याण्डबासी करीब ३ हजार नेपालीहरु मध्य बहुसङ्ख्यकको तिहार यतै बित्ने छ । यध्यपी यहाँका युवाहरुमा यसपाली दिपावलीको बेग्लै तामझाम देखिएको

Read More

एनआरएनए आयरल्याण्डले दसैं तिहार बिशेष कार्यक्रम गर्ने

असोज ९, आयरल्याण्ड । गैर आवासिय नेपाली संघ आयरल्याण्डले बडा दसैं एवं दिपावलिको अवसर पारी एक भब्य साङ्गितिक कार्यक्रमको आयोजना गरेको छ । यही असोज २३ गते अर्थात अक्टोबर ९, आईतवारका दिन कार्यक्रम हुन लागेको हो । डब्लिन १ स्थित लिबर्टी हलमा दिउसो १ बजे देखी साँझ ८ बजे सम्म सन्चालन

Read More