Home > आयरल्याण्ड (Page 2)

किन रोए स्वान्सटाइगर

भाद्र १६, जर्मन फूटबलका कप्तान बास्तिअन स्वान्सटाइगर आफ्नो अन्तिम खेलमा खेल सुरु हुनु अगाडि दर्सक सामु रोएका छन्। आफ्नो सन्यास कार्यक्रममा उनी हजारौं जर्मन दर्सक सामु रूदै अन्तिम खेल खेल्दै छन् उनी रुदा दर्सकले ताली बजाएर बिदाइ गरेका छन् । यो खेल जर्मन टीम बाट उनको अन्तिम खेल हो । १६

Read More

चितवन समाजको बनभोज आयरल्याण्डमा( फोटो फिचर सहित )

मुकुन्द भुसाल/ भदौ ७, आयरल्याण्ड । चितवन समाज आयरल्याण्डको आयोजनामा सोमबार बनभोज कार्यक्रम सम्पन्न भएको छ । राथबेगन लेक स्थित मनोरम पार्कमा सम्पन्न कार्यक्रममा १०० भन्दा बढी आयरल्याण्डबासी नेपालीहरुको सहभागिता रहेको थियो । देशका बिभिन्न भु भागमा छरिएर रहेका नेपालीहरु बिच भाईचाराको सम्बन्ध स्थापित गर्नमा कार्यक्रम सफल भएको चितवन समाज आयरल्याण्डका

Read More

एन आर एन कप फूटबलको उपाधी एभरेष्टलाइ ( फोटो फिचर सहित)

देव राज/३१ साउन, आयरल्याण्ड । आयरल्याण्डमा सम्पन्न एन आर एन कप फूटबलको उपाधी एभरेष्ट फूटबल क्लबले हात पारेको छ । आइतवार सांझ सम्पन्न खेलमा एभरेष्ट फूटबल क्लबले नेप्लिज फूटबल क्लब कर्कलाई ट्राइबेकरमा हराएको हो । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा निर्धारित समयमा दुबै टीमबाट १-१ गोलको बारीबरी भएपछी अतिरिक्त समय थपिएको थियो

Read More

एन आर एन कप फुटबल हुने

साउन-२५, आउदो अगस्ट १४ मा एन आर एन ए आएरल्यान्डले फुटबल खेल आयोजना गर्ने भएको छ । डब्लिनमा हुनलागेको खेलमा सबै फुटबल प्रेमी नेपालीहरुलाई उपस्थित हुन र खेलडीहरुलाई हौसला बडाइदिन अनुरोध गरेको बाँसबारी फूटबल क्लबका पूर्व खेलाडी दीपक कार्कीले जानकारी दिनुभयो । खेल बारे सम्पूर्ण जानकारी एन आर एन ए आएरल्यान्ड

Read More

“पुन.निर्माणको सच्चा साझेदार गैर-आवासीय नेपाली संघ” घले

वसन्त रानाभाट/कोपेनहेगन गैर-आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शेष घलेले एनआरएनले आफ्नै भवन तथा भूकम्प पिडितका लागि संकल्प गरेको एक हजार घर निर्माण गरी छाड्ने प्रतिबद्दता ब्यक्त गरेका छन्। गैर आबासीय नेपाली संघको नवौ युरोपेली क्षेत्रीय बैठकलाई आईतबार डेनमार्कको कोपेनहेगनमा सम्बोधन गर्दै अध्यक्ष घलेले यस्तो बताएका हुन्।अध्यक्ष घलेले सहभागीहरुका जिज्ञासालाई

Read More

धुर्मुस सुन्तली फाउण्डेसनलाई बस्ती विकासका लागि सहयोग

सिन्धुपाल्चोक । विनाशकारी महाभुकम्पले ध्वस्त वस्तीको पुनर्निमाणका लागि चर्चित हाँस्यकलाकारद्धय सिताराम कटेल धुर्मुस र कुन्जना घिमिरे सुन्तली सक्रिय छन् । धुमुर्स, सुन्तलीले धुर्मुस सुन्तली फाउण्डेसन नै दर्ता गरेर एकीकृत वस्ती निमार्ण कार्यलाई तिव्रता दिएका हुन् । सिन्धुपाल्चोकको मेलम्ची गिरानचोकमा पनि धुर्मुस सुन्तली फाउण्डेसनले धुमुर्स सुन्तली नमुना वस्ती निर्माण गरिरहेको छ ।

Read More

नेपाली कार्यबाहक राजदुतको आयरल्याण्ड भ्रमण सफल

मुकुन्द भुसाल, आयरल्याण्ड । २७ असार-आयरल्याण्ड मामिला समेत हेर्ने बेलायतका लागी नेपाली कार्यबाहक राजदुत शरद राज अरन आफ्नो ३ दिने आयरल्याण्ड भ्रमण सकेर आज फर्कदै हुनुहुन्छ । आईतवार सम्पन्न रिपब्लिक अफ आयरल्याण्डको राष्ट्रिय दिवसमा भाग लिने क्रममा उहा सम्मिलित २ सदस्यिय नेपाली प्रतिनिधि मण्डल शनिबार यहाँ आएको थियो । उहा सँगै

Read More

आयरल्याण्डमा पहिलो पटक नेपाली ब्याण्ड आउँदै

२ असार, आयरल्याण्ड । युरोपेली राष्ट्र रिपब्लिक अफ आयरल्याण्ड को ईतिहासमै पहिलो पटक नेपाली साङ्गितिक समुहले आफ्नो बिशेष प्रस्तुती पस्कने भएको छ । नेपाली पप साङ्गितिक आकाशका तारा एड्रिन प्रधान र उनको समुहले डब्लिन स्थित पाँच तारे इभेन्ट सेन्टर 'मेन्सन हाउस' को राउन्ड रुम नामको अति बिशिस्ट कक्षमा सयौ नेपालीहरुको माझ

Read More

आत्मघाती गोलका कारण रोकियो आयरल्याण्ड

जेठ ३२ – आत्मघाती गोलका कारण रिपब्लिक अफ आयरल्याण्ड युरोकपको पहिलो खेलमा बराबरीमा रोकिएको छ । समूह इ अन्तर्गत सोमबार राति पेरिसमा भएको खेलमा पहिले अग्रता लिएर पनि रिपब्लिक अफ आयरल्याण्ड स्वीडेनसँग १–१ को बराबरीमा रोकियो । पहिलो हफमा गोलरहित बराबरी भएको खेलमा ४८ औं मिनेटमा वेस हुलाहानले गोल गर्दै आयरल्याण्डलाई

Read More

नेपाल-आयरल्याण्ड दिवश मनाइने

आयरल्याण्ड- नेपाल र आयरल्याण्डबीच कुटनीतिक सम्वन्ध स्थापना भएको १७ औँ बार्षिकोत्सवको अवसरमा आगामी सेप्टेम्बर ४ अर्थत् भदौ १९ गते नेपाल आयरल्याण्ड दिवश मनाइने भएको छ । लण्डनस्थित नेपाली दुतावास, नेपाल पर्यटन बोर्ड र नेपाल आयरल्याण्ड सोसाइटीको संयुक्त आयोजनामा डब्लिनको फार्मली फोएनिक्स पार्कमा आयोजना हुने कार्यक्रम मध्यान्ह १२ बजेबाट साँझ ५

Read More