Home > आयरल्याण्ड (Page 8)

शेष घले आयरल्याण्डमा

आयरल्याण्ड, १४ पुस । गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष शेष घलेले अप्ठारो अवस्थामा रहेको मातृभूमिलाई सहयोग गर्न विश्वभर रहेका नेपालीलाई आव्हान गरेका छन् ।युरोप भ्रमणको सिलसिलामा आयरल्याण्ड आइपुगेका अध्यक्ष घलेले पर्यटन सम्बन्धी एक अन्तरक्रियामा बोल्दै भूकम्प र नाकाबन्दीले चरम संकटमा परेका नेपाली जनताको दुःखमा साथ दिन सहयोगको खाँचो रहेको बताएका

Read More

नेपाली जनसम्पर्क सिमित आयरल्यान्डको संयोजकमा न्यौपाने

नेपाली जनसम्पर्क सिमित आयरल्यान्डको  प्रथम भेला सकीएको छ । आयरल्यान्ड र नेपाल वीचको मैत्रिपूड संवादलाई अज विकसीत गर्दै नेपालमा लोकतन्त्र , मानव अधिकार, सुसासन तथा नेपाल र नेपालीहरुको समुनति को लागी आर्थिक , समाजिक तथा राजनैतिक सहयोग जुटाउने उदेशले नेपाली कॉंग्रेसमा आस्थाबान पार्टीका पुर्ब बिद्यर्थि नेताहरु , ईमान्दर सक्रिय सदस्यहरु  तथा

Read More

अन्तर्राष्ट्रिय अवार्डमा प्रतिस्पर्धाको लागि नेपाली युवा लन्डनमा

अन्तिम तीन फाइनलिस्टमा नेपालबाट वित्तीय साक्षरताको अभियानमा लागेका एक नेपाली युवा वेलायति संसदमा दिइने अन्तर्राष्ट्रिय अवार्डमा प्रतिस्पर्धा को लागि लन्डन आइपुगेका छन् | वित्तीय साक्षरताको अभियानमा लागेका प्रकाश कोइराला चाइल्ड एन्ड युथ फाइनान्स इन्टरनेशनलले आयोजना गरेको प्रतिस्पर्धामा उनी फाइनान्सिय एजुकेशन अवार्नेस अवार्डका लागि छानिएका हुन् । वित्तीय साक्षरता अभियानको क्षेत्र मा यो

Read More

नाकाबन्दीविरुद्ध आयरल्याण्डमा प्रदर्शन

आयरल्याण्ड : भारतीय नाकाबन्दी विरुद्ध आयरल्याण्डवासी नेपालीले पनि विरोध प्रदर्शन गरेका छन् ।  गैरआवसीय नेपाली संघ आयरल्याण्डले आयोजना गरेको विरोध प्रदर्शनमा सयौं नेपालीको सहभागिता रहेको थियो। भारतीय नाकाबन्दी विरुद्ध गैर आवसीय नेपाली संघ लगायत विभिन्न संघ संस्थाले विरोध प्रदर्शनका साथै भारतीय दुतावासमा ज्ञापन पत्र वुझाउँदै आएका छन् । नेपालीले निरन्तर विरोध

Read More

कोर्क नेपाली समाज आयरल्याण्डको दोश्रो साधारणसभा सम्पन्न

आयरल्याण्ड - यहि मिति २०६९ फाल्गुन २२ गते बसेको कोर्क नेपाली समाज आयरल्याण्डको दोश्रो साधारणसभा सौहाद्रपूर्ण वातावरणमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा स्थानीय नेपालीहरुको राम्रो उपस्थिति थियो। कोर्क नेपाली समाज आयरल्याण्डका अध्यक्ष टेक नारायण पौडेल  ज्युको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष लोकनाथ त्रिपाठी ज्युबाट गत बर्षभरिको आर्थिक बिबरण तथा कार्य प्रगति बिबरण प्रस्तुत गरिएको

Read More

आयरल्याण्डमा नेपाली महोत्सव

लन्डन । नेपालको संस्कृति र पर्यटन प्रबर्धन गर्ने उद्देश्यले गत सेप्टेम्बर २१ मा आयरल्याण्डको डब्लिन स्थित फोनिक्स पार्कमा नेपाली महोत्सव (नेपाल डे)  सम्पन्न भयो । महोत्सवको संयुक्त अधिराज्य र सहप्रमाणिकरण आयरल्याण्डका लागि कार्यबाहक नेपाली राजदूत तेज बहादुर क्षेत्री एवं डब्लिन महानगरका कार्यबाहक लर्ड मेयर टेरेसा केगनले संयुक्त रुपमा पानसमा बत्ती बाली उदघाटन गरेका थिए । उक्त कार्यक्रममा

Read More

रक्तदान गर्न अमेरिकाबाट आयरल्याण्ड

काभ्रे घर भै हाल न्यु योर्कमा बसोबास गर्दै आएका अर्जुन मैनाली रक्तदान गर्न अमेरिकाबाट आयरल्याण्ड पुगी रक्तदान गरि सोहि दिन अमेरिकाको न्युयोर्क फर्केका छन्। नोभेम्बर २४ तारिखका दिन आइरिश रक्त संचार सेवा आयरल्याण्डमा नेपाली समुदायहरुको पहलमा भएको रक्तदान कार्यक्रममा सहभागी भै आफूले १ सय २९ औ पटक रक्तदान गरेको बताएका छन्

Read More

जलिरहेको देश र टालटुले कूटनीति

नरेन्दराज पौडेल – “सानो गल्तीमा पनि बारम्बार दुःख दिने शत्रुहरु सदासर्वदा बाँचीरहुन, जसले मलाई सन्मार्गमा चल्ने बाटो देखाइरहनेछन । ” महाभारतको कुनै एक प्रसङ्गमा युधिष्ठिरले भनेका थिए । मध्ययुगीन शक्तिशाली राजारजौटाहरुकोलागि त्यो कुरा सत्य पनि होला । तर पल्लो गोठको अर्नाले ओल्लो गोठको बाच्छालाई तीखा सिङ उज्याएर बारम्बारदपेटीरह्यो भने त्यसबाट उत्पन्न

Read More