Home > प्रमुख समाचार

जेठ ३१ को चुनाव होला ?

१२ जेठ, काठमाडौं । दोस्रो चरणको स्थानीय तहको निर्वाचन आउन अब १९ दिन मात्र बाँकी छ । तर, शुक्रबार दिउँसो एक घन्टाको बीचमा दुई घटना भए, जसले जेठ ३१ मा चुनाव हुन्छ कि हुन्न भन्ने बहसलाई फेरि सतहमा ल्याएको छ । घटना नम्बर १ः राष्ट्रिय जनता पार्टी नेपालले उम्मेदवारी दर्तालाई अवरोध

Read More

केही छिनमै भूतको सहर बन्यो :खान सेइखुन, सिरिया

चैत्र २५, २०७३- खान सेइखुन भूतको सहर बनेको छ, यहाँका सडकमा मुर्दा शान्ति छाएको छ । मंगलबार रासयनिक ग्यास आक्रमणमा मारिनेका परिवार र आफन्त शोकमा डुबेका छन् । के भएको थियो भन्ने प्रमाणको रुपमा सहरको उत्तरी भागमा एक सानो खाल्डो छ जहाँ बिषाक्त ग्याससहितको रकेट खसेको थियो जसका कारण ७० भन्दा

Read More

ई–बैंकिङ प्रतिको आकर्षण्

ई–बैंकिङ इन्टरनेटद्वारा प्रदान गरिने बैंकिङ सेवा हो । ई–बैंकिङको प्रयोगमार्फत घरमै बसेर बैंकमा आफूले गरेका गतिविधिहरू सजिलै थाहा पाउन सकिन्छ । त्यति मात्र होइन, यो सेवाबाट घरमै बसी–बसी बैंकको खातामा रहेको आफ्नो ब्यालेन्सबाट मोबाइल रिचार्ज गर्ने, अनलाइन सपिङको भुक्तानि गर्ने, ब्यालेन्स चेक गर्ने, कसैले आफ्नो खातामा कति राख्यो, कति झिक्यो

Read More

बेलायत जन सम्पर्क समिति आफ्नो अधिबेसन तयारीमा जुटयो ! २२ जुलाईमा अधिबेसन हुने !

२३ मार्च २०१७ बेलायतमा रहेको जन सम्पर्क समितिले अब आफ्नो अधिबेसन २२ जुलाइमा गर्ने भएको छ| आफ्नो आदर्श’ बि पी को मेलमिलाप सिद्धान्त’ कै सेरोफेरोमा रहेर बेलायत बासी सम्पूर्ण  रास्ट्रीयता, प्रजातन्त्र, समाजबाद र  लोकतन्त्र बादी नेपाली कांग्रेस आबद्ध साथीभाईहरुलाई नया अधिबेसन का लागि तयार हुन विभिन्न जिम्मेवारी को बिभाजन गर्दै श्री

Read More

ब्रिटिश संसद् भवन बाहिर आतंकवादी आक्रमण

मध्य लण्डनस्थित वेस्टमिनिस्टरमा आबस्थित संसद् भवन बाहिर एकजना प्रहरी अधिकारीलाई धारिलो हतियार प्रहार गरेर आक्रमण गरिएको ब्रिटिश प्रहरीले बताएको छ। प्यालेस अफ वेस्टमिनिस्टरभित्र धारिलो हतियार बोकेका एकजना मानिसलाई देखेको प्रत्यक्षदर्शीले बताएका छन्। ती क्षेत्रमा आवागमन निषेध गरिएको छ। केही मानिस घाईते भएको बताइएको छ र घाइतेमध्ये एकजना प्रहरी र संदिग्ध आक्रमणकारी रहेको बताइएको छ।

Read More

राजदूत सुबेदी, खनाल र पौडेललाई थप जिम्मेवारी ! आयरल्याण्डका लागि डा सुबेदी राजदुत नियुक्त!

मङ्गलबार, ०८ चैत २०७३ काठमाडौं—राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपाली राजदूतमा कार्यरत रमेशप्रसाद खनाललाई चेकगणतन्त्र, पोल्यान्ड र स्लोभाक गणतन्त्रका लागि गैरआवासीय राजदूत नियुक्त गरेकी छिन्।   त्यसैगरी उनले जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई गणतन्त्र मङ्गोलिया र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका लागि गैरआवासीय राजदूत नियुक्त गरेकी छिन्।   राष्ट्रपतिले संयुक्त अधिराज्यका लागि

Read More

कोर्क नेपाली समाजमा नयाँ नेतृत्व सम्हाल्दै टेक नारायण !

कोर्क नेपाली समाज आयरल्याण्ड को तेस्रो साधरण सभा तथा अधिवेशन आज भब्य रूपमा आयरल्याण्ड को कोर्क सहरमा सम्पन्न भयको छ। कोर्क सहरमा बस्नुहुने नेपालीहरूको संस्था कोर्क नेपाली समाज विषेस गरी नेपाली समुदाय लाई एकीकृत गरी नेपालको पहिचान दिलाउने तथा समाजका सदस्य हरुलाई आइपर्ने कठिनाई को समाधान गर्ने ऊद्द्स्यले सम्वत २०१०

Read More

निर्वाचन आयोगद्वारा चुनावको कार्यतालिका सार्वजनिक, मनोनयन दर्ता वैशाख १६ मा

काठमाडौं फाल्गुन ११, २०७३- सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको दुई दिनपछि निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार वैशाख ३१ गते मुलुकभर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । आयोगले आजै कार्यतालिकासँगै निर्वाचन व्यवस्थापनमा सहयोग पुर्‍याउन

Read More

१९ वर्षपछि स्थानीय निर्वाचन घोषणा, मिति वैशाख ३१ सोमबार,

०९ फागुन २०७३ १९ वर्षपछि स्थानीय निर्वाचन घोषणा, मिति वैशाख ३१ काठमाडौं—सरकारले वैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने निर्णय गरेको छ। सोमबार तेस्रो पटक बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने निर्णय गरेको हो। 'सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते गर्ने निर्णय गरेको छ', स्वास्थ्यमन्त्री गगनकुमार

Read More