Home > प्रमुख समाचार (Page 2)

बेलायतको एक नेपाली अनलाइनमा गैरजिम्बेवारी समाचार!

प्रेश बिज्ञप्ति आदरणिय बेलायतबासी सम्पूर्ण नेपाली आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरु मा नमस्कार एबम जयनेपाल आज बेलायतमा सन्चालित अन लाइन पत्रिका ” नेपाल ब्रिटेन ” मा प्रकाशित् समाचार बेलायत काङ्रेसको बिबाद मिलाउन दुताबास सक्रिय प्रती मेरो गम्भिर ध्यानाकर्षण भएको छ ! पूर्व उपप्रधान मन्त्रि एबम सभामुख तथा कांग्रेसका बरिष्ठ नेता श्री रामचन्द्र पौडेल को

Read More

नेपालमा फाल्गुण १७ गतेदेखि पुराना गाडी चलाउन प्रतिबन्ध!

२० वर्ष पुराना ५ हजार गाडी विस्थापित हुने ८ सय ट्याक्सी हट्ने, पूराना ट्याक्सीको नम्बर नयाँलाई दिइने - दीपेन्द्र विष्ट, काठमाडौं फाल्गुन ४, २०७३- सरकारले फागुन १७ देखि मुलुकभरबाट २० वर्षे पुराना ५ हजारभन्दा बढी सार्वजनिक सवारी साधनलाई हटाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागका अनुसार उपत्यकाभित्र २५ सय र बाहिर त्यति

Read More

सरकारले वातावरण परिषद्‍ सक्रिय बनाउँदै, सातजना विशेषज्ञ सदस्य नियुक्त

के होला काठमांडू  प्रदुषित ?, अब सरकारले बनायो वातावरण परिषद्‍! कान्तिपुर संवाददाता , काठमाडौं फाइल तस्बिर फाल्गुन ३, २०७३- सरकारले वातावरण संरक्षण परिषद्‍मा विशेषज्ञहरु नियुक्त गरेको छ । वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीका अनुसार वातावरण ऐनको दफा १४ मा भएको व्यवस्था अनुसार परिषद्‍मा विशेषज्ञ सदस्य नियुक्त गरिएको हो । प्रधानमन्त्री अध्यक्ष रहने परिषद्‍मा २०६५

Read More

सरकारी डाक्टरहरूले बिहान ९ देखि दिउँसो ३ बजेसम्म निजीमा काम गर्न नपाउने!

निजी अस्पतालमा काम गर्ने स्वीकृति खारेज - अतुल मिश्र, काठमाडौं माघ १३, २०७३- स्वास्थ्यमन्त्री गगन थापाले बिहान ९ देखि दिउँसो ३ बजेसम्म कुनै पनि चिकित्सक लगायतका स्वास्थ्यकर्मीले निजीमा अभ्यास गर्न नपाउने बताएका छन् । स्वास्थ्य सेवा ऐनमा सरकारी सेवाभन्दा बाहिर काम गर्न सरकारबाट स्वीकृति लिनुपर्ने प्रावधान छ । थापाले स्वास्थ्य सेवा ऐनअनुसार

Read More

अब मन्त्रालय नै खारेज गरिदिए हुने भो : गरिबी निवारणमन्त्री थानी

माघ १३, २०७३- ‘प्रधानमन्त्रीज्यू, तपाईं पनि गरिबीका लागि सशस्त्र क्रान्ति गरेर आउनुभयो । क्रान्तिमा लाग्दा टाउकाको मूल्यसमेत तोकिएको थियो । म पनि गरिबीका लागि लड्न खोज्दै छु,’ सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग गुनासो पोखे, ‘मन्त्रालय एकातिर छ, कार्यक्रम अर्कैतिर । कसरी गरिबी निवारण हुन्छ

Read More

जथाभाबी लेख्यो की साईबर क्राइम

आजकल च्याउ उम्रे सरि सुरु भएका अनलाइन न्यूज़ पोर्टल हरु सही समाचार दिनु भन्दा पनि अरुको चरित्र हत्या गर्ने, न्यूज़ आएको छः राखू की नराखु। पैसा दिने भए हटाई दिन्छु भन्ने जस्ता मोल तोल गर्न समेत पछि पर्दैन। 2 हप्ता अघि यस्तै एउटा घटना घट्यो। न्यू ज़ीलैण्डका लागि नेपाल पर्यटन

Read More

जनसम्पर्क समिति इजराइल आफ्नो कब्जामा लिदै दिपेन्द्र थापा

माइकल अधिकारी, इजराइल नेपाली काँग्रेस जस्तो पुरानो र प्रजान्त्रिक पार्टीका विदेश स्थित संगठनहरु भने आफूखुशी चलेका छन् . विवाद प्राय देशहरुमा छन् भने कतै लामो अबधि सम्म अधिबेसन हुन सकेको छैन, अस्ट्रेलिया, क्यानाडा र युकेमा त समानान्तर समितिहरु आ आफै अधिकारिक भएको दाबि गरि रहेका छन्. ति त भए लामो

Read More

भारतीय राजदूत रायविरुद्ध देश निकालाको उजुरी दर्ता

भारतीय राजदूत रणजीत राय काठमाडौं— भारतीय राजदूतलाई देश निकाला गरियोस् भन्ने गुनासो हेलो सरकारले दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको छ। पत्रकार घमराज लुइँटेलले भारतीय राजदूत रणजीत रायका पछिल्ला गतिविधिप्रति आक्रोस पोख्दै ट्विटमार्फत् हेलो सरकारमा उजुरी गरेका थिए। परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले हेलो सरकारको निवेदनमाथि तत्काल कारवाही अघि बढाउने जानकारी दिए।

Read More

छिमेकी र मित्रराष्ट्रलाई एमालेले भन्यो, ‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर’

मंसिर २०, २०७३- संसदको प्रमुख प्रतिपक्षी दल एमालेले नेपालको आन्तरिक विषयहरुमा अनावश्यक चासो राख्दै पक्षधरता देखाउन तथा हस्तक्षेप हुने कामकारबाही नगर्न छिमेकी र मित्रराष्ट्रहरुलाई चेतावनी दिएको छ । संविधान संशोधन लगायतका विषयमा विशेषगरी भारतले चासो र पक्षधरता देखाएको ठहर एमालेको छ । एमालेको सोमबार बसेको स्थायी समिति बैठकले विदेशीहरुको चलखेल

Read More

बुटवलमा कलाकारले तताए सडक [फोटो सहित]

मंसिर २०, २०७३- प्रदेश नम्बर ५ टुक्र्याउने संशोधन प्रस्ताव विरुद्ध भएको बन्दको छैटौं दिन बुटवलमा कलाकारले सडक तताए । अझै नि गणतन्त्र आको छैन है संविधान कार्यान्वयन भाको छैन छैन है ५ नम्बरले भने झै भाको छैन है.... यो गीतसहित सोमबार  मध्यान्ह लोक गायक बद्री पंगेनी बुटवल बजारको व्यस्त सडकमा गुन्जिए । मान्छेको ओइरो

Read More