Home > मोडल

दुबईमा नेपाली फिल्मी अवार्ड !

- सुशील पौडेल, काठमाडौं लेखन, अभिनय र प्राविधिक पक्षका महत्त्वपूर्ण विधामा उत्कृष्ट नभएको ‘पशुपति प्रसाद’ उत्कृष्ट फिल्म कसरी हुन सक्छ ? – दीपेन्द्र के खनालनिर्देशक, ‘पशुपति प्रसाद’ पुस १३, २०७३- अधिकांश फिल्म अवार्ड विवादमुक्त छैनन् । पहिलेपहिले अवार्ड नपाउनेले विवाद निम्त्याउने गर्थे । मैले पाइनँ र त्यसले किन पायो भन्नेजस्ता विवाद ।

Read More

अस्ट्रेलियामा हाउसफुल ‘छक्कापन्जा’!

आश्विन १३, २०७३- अस्ट्रेलियाका सबै सहरमा ‘छक्का पन्जा’ ले आशातीत व्यापार गरेको छ । सिडनीदेखि ब्रिसबनको गोल्डकोस्टसम्म भएका प्रदर्शनहरू सबै हाउसफुल रहे । आयोजकका अनुसार, सबै सहरमा क्षमताभन्दा धेरै दर्शक फिल्म हेर्न आएपछि फर्काउनुसमेत पर्‍यो । केही दर्शकले फिल्मलाई भुइँमा बसेरसमेत हेरेका थिए । फिल्मले चामत्कारिक व्यापार गरेको प्रदर्शकहरूले दाबी गरेका छन्

Read More

गुरुङ कथाले तान्यो दर्शकलाई!

आश्विन १४, २०७३- नेपालको पश्चिम केन्द्रित फिल्म ‘झुम्की’ मुलुकका विभिन्न भागमा प्रदर्शन भइरहँदा बेसीसहरमा भने ‘नबुझिएको यो मन’ लागेको छ । ‘नबुझिएको यो मन’ गुरुङ संस्कृतिमा आधारित नेपाली फिल्म हो । लमजुङकै युवाहरूको लगानी रहेको उक्त फिल्ममा स्थानीय कलाकारहरूको अभिनय हेर्न सकिन्छ । छायांकन पनि यतै गरिएको हो । शुक्रबारदेखि बेसीसहरमा

Read More

नायिका रोमियनको म्यूजिक भिडियो सार्वजनिक!

लन्डन । https://www.youtube.com/watch?v=P5DHV8MKL34 बेलायतमा कर्मथलो बनाइरहेकी कलाकार रोमियन लिम्बु पछिल्लो पटक यस क्षेत्रमा झन् सक्रिय भएकी छिन् । नागबेली फिल्मकी निर्मात्री रोमियनले अभिनय गरेको गायक पदम राईको लोक पप गीत तिम्ले छाडी गए पनि… को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । दुई दिन अघि सार्वजनिक उक्त भिडियोमा रोमियन र सक्षम श्रेष्ठको अभिनय

Read More

गीतकार प्रकाश क्षणिकको रचनामा अर्को मर्मस्पर्शी गीत बजारमा

बिकाश भट्टराई / काठमाडौँ  गीतकार प्रकाश क्षणिकले रचनामा रहेको  तिमीले फर्किएर नरोउ भनी दिए, अझै म कति रोई दिन्थे होला भन्ने गीत अहिले चर्चित बनेको छ ।  सरोज साजन श्रेष्ठको स्वरमा सझीएको यस गीतको संगीत भर्ने काम , ईश्वर मागियाले गरेका छन् । भक्खर भक्खर बिबाह गरेका श्रीमान्-श्रीमतीको मायामा हुने  संकालाई यो गीतले देखाएको छ । साथै यो गीतको

Read More

मिष्टर नेपाल विजेताले मिष्टर वर्ल्डमा सहभागिता जनाउन पाउने

काठमाडौँ ।  काठमाडौँमा आयोजना हुन लागेको मिस्टर नेपालले मिस्टर वर्ल्डमा सहभागिता जनाउन पाउने  भएको छ । सोही उदेश्यले एक्सपोज नेपाल डटकमले पुरुषहरुको सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल २०१६’ आयोजनाको तयारी तीब्र पारेको छ । स्वदेशमा आयोजना हुँदै आएको पुरुषहरुको सौन्दर्य प्रतियोगिता ‘मिष्टर नेपाल’ बिजेताले यस बर्षबाट ‘मिस्टर वल्र्ड’मा सहभागिता जनाउन पाउने ब्यवस्था मिलाएको आयोजक

Read More

भिडियो हेर्दा आँखा रसाउने बिरही कार्कीको आमा २(भिडियो सहित)

आमा खुसी आमा देवी आमा नै हुन् धर्ति,  कहिल्यै गाली नरीनौ भो सधैँ दियौ अर्ति  एक्लै छु आमाको साथ छैन नरोको दिन छैन रात छैन । युट्युव मार्फत केहि दिन अघि मात्र  सार्वजनिक गरिएको बिरही कार्कीको लोक गीत  ‘आमा २’ शब्द हो यो ।  यस्को  भिडियो हेर्दा जोकोहिको पनि आँखा रसाउने छ  । हेरौ  भिडियो https://www.youtube.com/watch?v=-0lwhKaqn-8

Read More

कमल थापालाई सुस्माले परिस्थिति चाँडो समाधान गर भन्दै झपारीन

१६ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री कमल थापा दोस्रो पटक धार्मिक भ्रमणका निहुँपारेर भारत गई  भारतीय समकक्षी सुष्मा स्वराजसँग भेट गरेका छन् । थापाले नाकाबन्दीले नेपाली जनताले शान्ती भोगिरहेको भन्दै नाकाबन्दी खोल्न आग्रह गर्दा नेपालको राजनीतिक समस्या राजनीतिक तवरबाट समाधान हुनुपर्ने भन्दै उनले तत्काल नाकाबन्दी नखुल्ने सन्देश दिइन् । भेटवार्तामा परराष्ट्रमन्त्री

Read More