Home > सुन्दर छ नेपाल

चारै तिरबाट महाशिवरात्रीमा पशुपति दर्शन पाइने!

- -रासस, काठमाडौं फाल्गुन ११, २०७३- यस वर्ष महाशिवरात्रीमा पशुपतिमा दर्शनका लागि सहज व्यवस्था मिलाउन चार बाटाको व्यवस्था गरिएको छ । बत्तिसपुतली-गौशालाबाट पिङ्गलास्थान हुँदै धर्मशालालाई बायाँ पारेर चार शिवालय पञ्चदेवल भई दक्षिण ढोकाबाट, एयरपोर्टतर्फबाट तिलगङ्गा-राममन्दिर हुँदै वाग्मती तरी पूर्वढोकाबाट, मित्रपार्क गौरीघाटबाट उमाकुण्ड-दक्षिणामूर्ति-रुद्रगाडेश्वर-बासुकी हुँदै उत्तर ढोकाबाट र जय वागेश्वरीबाट भुवनेश्वरी हुँदै पश्चिमतर्फको सानो

Read More

मायाको प्रतीक ‘रानीमहल’ र प्रणय दिवस !

प्रेमको प्रतीक 'रानीमहल' र प्रणय दिवस मङ्गलबार, ०३ फागुन २०७३, १४ : ०६ |  मुक्तिप्रसाद न्यौपाने पाल्पा- प्रेम दिवस विश्वभर मनाइने दिवस हो। विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइँदैछ। रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका एक पादरीले सैन्य शासकको निर्देशन अवज्ञा गरे। युवायुवतीहरुलाई प्रेमका लागि उत्प्रेरित गरेको र सामूहिक विवाहसमेत गराएको

Read More

गुरुङ कथाले तान्यो दर्शकलाई!

आश्विन १४, २०७३- नेपालको पश्चिम केन्द्रित फिल्म ‘झुम्की’ मुलुकका विभिन्न भागमा प्रदर्शन भइरहँदा बेसीसहरमा भने ‘नबुझिएको यो मन’ लागेको छ । ‘नबुझिएको यो मन’ गुरुङ संस्कृतिमा आधारित नेपाली फिल्म हो । लमजुङकै युवाहरूको लगानी रहेको उक्त फिल्ममा स्थानीय कलाकारहरूको अभिनय हेर्न सकिन्छ । छायांकन पनि यतै गरिएको हो । शुक्रबारदेखि बेसीसहरमा

Read More

ललितपुरमा मनाईयो नृसिँह जात्रा

काठमाडौं, भदौ ८ । ललितपुर जिल्लाको प्राचीन श्रृङ्गभेरी न्यकू जात्रा गणेश पूजा गर्दै मंगलबार सम्पन्न भएको छ । चक्रबहिलबाट सुरु भएको गणेश पूजा नासद्यका साथै ४३ गणेश स्थान पूजा गरी सहर परिक्रमा गरेर सम्पन्न भएको हो । नेपाल सम्वतअनुसार दशौं महिना गुंँलामा हुने श्रृङ्गभेरी जात्राअन्तर्गत् बग्गी, मतया पर्वहरु सम्पन्न भइसकेका छन् । श्रृङ्गभेरी

Read More

गायक राजु लामाको अमुल्य योगदान; सिन्धुपाल्चोकमा बन्यो ‘मायाको साँघु’ !

सिन्धुपाल्चोक–जुगल हिमालको फेदैमा, आमा याङरीको पाउमा अवस्थित सिन्धुपाल्चोक बरुवा—१, तासिबामा विभिन्न गाउँका स्थानीय जम्मा हुँदै थिए । सबैको हात—हातमा खादा थियो । खुशीले सबैको मुहार चम्किरहेको थियो । ती लेकाली तामाङको गाला स्याउ जस्तै राता । ९० वर्षको जेष्ठ नागरिक देखि साना–साना वालवालिका थिए । हामी पुग्ने वित्तिकै उनीहरुको प्रतिक्षाको

Read More