Home > प्रवास

केही छिनमै भूतको सहर बन्यो :खान सेइखुन, सिरिया

चैत्र २५, २०७३- खान सेइखुन भूतको सहर बनेको छ, यहाँका सडकमा मुर्दा शान्ति छाएको छ । मंगलबार रासयनिक ग्यास आक्रमणमा मारिनेका परिवार र आफन्त शोकमा डुबेका छन् । के भएको थियो भन्ने प्रमाणको रुपमा सहरको उत्तरी भागमा एक सानो खाल्डो छ जहाँ बिषाक्त ग्याससहितको रकेट खसेको थियो जसका कारण ७० भन्दा

Read More

बेलायत जन सम्पर्क समिति आफ्नो अधिबेसन तयारीमा जुटयो ! २२ जुलाईमा अधिबेसन हुने !

२३ मार्च २०१७ बेलायतमा रहेको जन सम्पर्क समितिले अब आफ्नो अधिबेसन २२ जुलाइमा गर्ने भएको छ| आफ्नो आदर्श’ बि पी को मेलमिलाप सिद्धान्त’ कै सेरोफेरोमा रहेर बेलायत बासी सम्पूर्ण  रास्ट्रीयता, प्रजातन्त्र, समाजबाद र  लोकतन्त्र बादी नेपाली कांग्रेस आबद्ध साथीभाईहरुलाई नया अधिबेसन का लागि तयार हुन विभिन्न जिम्मेवारी को बिभाजन गर्दै श्री

Read More

ब्रिटिश संसद् भवन बाहिर आतंकवादी आक्रमण

मध्य लण्डनस्थित वेस्टमिनिस्टरमा आबस्थित संसद् भवन बाहिर एकजना प्रहरी अधिकारीलाई धारिलो हतियार प्रहार गरेर आक्रमण गरिएको ब्रिटिश प्रहरीले बताएको छ। प्यालेस अफ वेस्टमिनिस्टरभित्र धारिलो हतियार बोकेका एकजना मानिसलाई देखेको प्रत्यक्षदर्शीले बताएका छन्। ती क्षेत्रमा आवागमन निषेध गरिएको छ। केही मानिस घाईते भएको बताइएको छ र घाइतेमध्ये एकजना प्रहरी र संदिग्ध आक्रमणकारी रहेको बताइएको छ।

Read More

राजदूत सुबेदी, खनाल र पौडेललाई थप जिम्मेवारी ! आयरल्याण्डका लागि डा सुबेदी राजदुत नियुक्त!

मङ्गलबार, ०८ चैत २०७३ काठमाडौं—राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपाली राजदूतमा कार्यरत रमेशप्रसाद खनाललाई चेकगणतन्त्र, पोल्यान्ड र स्लोभाक गणतन्त्रका लागि गैरआवासीय राजदूत नियुक्त गरेकी छिन्।   त्यसैगरी उनले जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई गणतन्त्र मङ्गोलिया र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका लागि गैरआवासीय राजदूत नियुक्त गरेकी छिन्।   राष्ट्रपतिले संयुक्त अधिराज्यका लागि

Read More

कोर्क नेपाली समाजमा नयाँ नेतृत्व सम्हाल्दै टेक नारायण !

कोर्क नेपाली समाज आयरल्याण्ड को तेस्रो साधरण सभा तथा अधिवेशन आज भब्य रूपमा आयरल्याण्ड को कोर्क सहरमा सम्पन्न भयको छ। कोर्क सहरमा बस्नुहुने नेपालीहरूको संस्था कोर्क नेपाली समाज विषेस गरी नेपाली समुदाय लाई एकीकृत गरी नेपालको पहिचान दिलाउने तथा समाजका सदस्य हरुलाई आइपर्ने कठिनाई को समाधान गर्ने ऊद्द्स्यले सम्वत २०१०

Read More

संचारकर्मी बगाले न्यु जिल्यान्डमा सम्म़ानित

सुबाष नेपाली, काठमाडौँ । नेपालमा रहेर विकास पत्रकारिता गर्ने पत्रकार छविलाल बगाले न्युजिल्याण्डमा सम्मानित हुनु हुने भएको छ । न्युजिल्याण्डको पहिलो र एक मात्र नेपाली भाषाको अनलाइन पत्रिका एनजेड नेपालले हरेक बर्ष दिदै आएको ‘एनजेडनेपाल पत्रकारिता पुरस्कार’ यसपटक लमजुङमा रहेर पत्रकारिता गर्दै आउनुभएका पत्रकार बगालेलाई दिने घोषणा गरेको हो ।

Read More

चितवन समाज आयरल्याण्डको अध्यक्ष्यमा ओली

मुकुन्द भुसाल । १७ फाल्गुण,आयरल्याण्ड । राजधानि डब्लिनमा सम्पन्न चितवन समाज आयरल्याण्डको प्रथम अधिवेसनले चेतराज ओलीको अध्यक्ष्यतामा ११ सदस्यिय कार्यसमिती चयन गरेको छ । चितवन मुल घर भएर हाल आयरल्याण्डमा बसोबास गर्दै आएका नेपालीहरुको एक भेलाले सोमबार नयाँ नेत्त्रित्व चुनेको हो । नव निर्बाचित कार्यसमिती उपाध्यक्ष्यमा शिव थापा रहनु भएको छ भने

Read More

हार्दिक समबेदना !

एन आर एन  आयरल्याण्डका पूर्व अध्यछ्य तथा वर्तमान सल्लहाकार श्री गणेश प्रसाईको ठुलो आमा तथा लक्ष्मी प्रसाई , निलम प्रसाई , प्रबासी नेपाली मंच पोर्चुगलका पुर्ब उपाध्यक्ष एबम बर्तमान सल्लाहकार , आल्गार्भ क्षेत्र का सस्थापक अध्यक्ष श्री बिष्णु प्रसाईं, कृष्ण प्रसाई कि ममतामयी आमा नर माया प्रसाईं ज्यु को ९०

Read More

१४ देशका लागि राजदूत सिफारिस, स्पेनमा दूतावास खोल्ने निर्णय (सूचि सहित)

  काठमाडौं- सरकारले खाली रहेका १४ देशका लागि नयाँ राजदूतको नाम सिफारिस गरेको छ। सोमबार साँझ दोस्रो पटक बसेको मन्त्रिपरिषद बैठकले १४ देशमा राजदूतको लागि नाम सिफारिस गरेको हो। यस्तै स्पेनमा दूतावास खोल्ने पनि निर्णय भएको सरकारका प्रवक्ता सञ्चारमन्त्री सुरेन्द्र बहादुर कार्कीले बताए। सोमबार साँझ दोस्रो पटक बसेको मन्त्रिपरिषद बैठकले १४ देशमा

Read More