Home > प्रवास (Page 2)

बेलायतको एक नेपाली अनलाइनमा गैरजिम्बेवारी समाचार!

प्रेश बिज्ञप्ति आदरणिय बेलायतबासी सम्पूर्ण नेपाली आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरु मा नमस्कार एबम जयनेपाल आज बेलायतमा सन्चालित अन लाइन पत्रिका ” नेपाल ब्रिटेन ” मा प्रकाशित् समाचार बेलायत काङ्रेसको बिबाद मिलाउन दुताबास सक्रिय प्रती मेरो गम्भिर ध्यानाकर्षण भएको छ ! पूर्व उपप्रधान मन्त्रि एबम सभामुख तथा कांग्रेसका बरिष्ठ नेता श्री रामचन्द्र पौडेल को

Read More

परराष्ट्रमन्त्री डा.महत वेल्जियमका उपप्रधानमन्त्रीबीच भेटवार्ता!

काठमाडौं—बेल्जियमका भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत र बेल्जियमका उपप्रधान एवं विदेशमन्त्री दिदर रेन्डर्स्बीच ब्रसेल्समा द्विपक्षीय भेटवार्ता भएको छ। भेटमा दुई देशबीचको सम्बन्ध र आपसीहितका बिषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटका अवसरमा उनीहरुबीच विकास सहयोग, व्यापार, लगानी तथा पर्यटनका विषयमासमेत कुराकानी भएको छ। दुई देशका विदेशमन्त्रीस्तरको द्विपक्षीय संयुक्त संयन्त्रको निर्माणका विषयमा

Read More

पहिलो र एक्लो महिला दुत हू भन्दा खल्लो लाग्छ- भगवती बस्नेत

महिलाहरुले पनि गर्न सक्छन भन्ने मुल्यांकन गरेकोमा पर्यटन बोर्डप्रति आभारी छु - भगवती बस्नेत  नेपाल पर्यटन बोर्डले इजरायलमा पर्यटन प्रवद्र्धन गर्न साहित्यकार भगवती बस्नेतलाई ‘पर्यटन तथा सांस्कृतिक सद्भावना दूत’ नियुक्त गरेको छ ।११ वर्षदेखि इजरायलमा रहेर नेपाली भाषा, कलासाहित्य र समाजसेवामा समर्पित रहँदै आएकी नवनियुक्त पर्यटन दूत साहित्यकार बस्नेतले इजरायलमा नेपालको

Read More

‘छोरा कतार पठाउँदाको ऋण बाख्राले तिर्दै’

झापा शिवसताक्षी ७ सृजना टोलकी प्रतिमा बजगार्इँको दुखका कथा सुन्ने हो भने आङ सिरिङ्ग नहुने मानिस सायदै नहोलान् ।  विपन्न परिवारमा हुर्किएकी प्रतिमाका काँधमा परिवारको गुजारा गर्नुको विकल्प मात्र थिएन भाइ बहिनीलाई साँवा अक्षर चिनाउनु पनि थियो  । पैसाका लागि जतिवेला उनि बैदेशिक रोजगारमा गईन् त्यहिवेला देखि उनका उज्यालोको दिन

Read More

दुबईमा नेपाली फिल्मी अवार्ड !

- सुशील पौडेल, काठमाडौं लेखन, अभिनय र प्राविधिक पक्षका महत्त्वपूर्ण विधामा उत्कृष्ट नभएको ‘पशुपति प्रसाद’ उत्कृष्ट फिल्म कसरी हुन सक्छ ? – दीपेन्द्र के खनालनिर्देशक, ‘पशुपति प्रसाद’ पुस १३, २०७३- अधिकांश फिल्म अवार्ड विवादमुक्त छैनन् । पहिलेपहिले अवार्ड नपाउनेले विवाद निम्त्याउने गर्थे । मैले पाइनँ र त्यसले किन पायो भन्नेजस्ता विवाद ।

Read More

जनसम्पर्क समिति इजराइल आफ्नो कब्जामा लिदै दिपेन्द्र थापा

माइकल अधिकारी, इजराइल नेपाली काँग्रेस जस्तो पुरानो र प्रजान्त्रिक पार्टीका विदेश स्थित संगठनहरु भने आफूखुशी चलेका छन् . विवाद प्राय देशहरुमा छन् भने कतै लामो अबधि सम्म अधिबेसन हुन सकेको छैन, अस्ट्रेलिया, क्यानाडा र युकेमा त समानान्तर समितिहरु आ आफै अधिकारिक भएको दाबि गरि रहेका छन्. ति त भए लामो

Read More

न्यु जिल्यान्ड भ्रमण सफल रह्यो – मन्त्रि महत

सूरज शर्मा न्यू ज़ीलैण्ड , नेपाल फेस्टिभलमा भाग लिन अस्ट्रेलिया आउनु भएका नेपाल सरकारका परराष्ट्र मन्त्रि डा प्रकाश सरण महत छोटो समयका लागि न्यु जिल्यान्ड आउनु भएको थियो. न्यु जिल्यान्डमा उहाको स्वागतका लागि अक्लैंड बिमान स्थलमा नेपाली जनसम्पर्क समितिका सभापति बुद्धि सागर घिमिरे,न्यु जिल्यान्ड नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष् दिनेश खड्का,

Read More

न्यु जिल्यान्डमा पहिलो पटक पन्चे बाजा र लाखे नाच !

पर्यटनदुत नरसिया बोकेर आफै सडकमा उत्रे बर्सौ देखि नेपालीहरु न्यु जिल्यान्डमा बस्दै आए पनि क्रिसमस अघि हुने शान्टा परेडमा भने गत बर्ष देखि क्यान्टबरी नेपाली सोसाइटिले भाग लिन सुरु गरेको हो. पोहोर साल भन्दा यस पटक धेरै नेपालीहरुको सहभागिता रहेको थियो. यस बर्षको मुख्य आकर्षणका रुपमा न्यु जिल्यान्डको सडकमा पहिलो पल्ट

Read More

अस्ट्रेलियामा हाउसफुल ‘छक्कापन्जा’!

आश्विन १३, २०७३- अस्ट्रेलियाका सबै सहरमा ‘छक्का पन्जा’ ले आशातीत व्यापार गरेको छ । सिडनीदेखि ब्रिसबनको गोल्डकोस्टसम्म भएका प्रदर्शनहरू सबै हाउसफुल रहे । आयोजकका अनुसार, सबै सहरमा क्षमताभन्दा धेरै दर्शक फिल्म हेर्न आएपछि फर्काउनुसमेत पर्‍यो । केही दर्शकले फिल्मलाई भुइँमा बसेरसमेत हेरेका थिए । फिल्मले चामत्कारिक व्यापार गरेको प्रदर्शकहरूले दाबी गरेका छन्

Read More

नेपालको कूटनीतिक शैलीप्रति ईयू पनि बेखुसी !

आश्विन ११, २०७३- युरोपेली महासंघ (ईयू) ले नेपालको कूटनीतिक व्यवहार र शैलीप्रति गुनासो गरेको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका परराष्ट्रमन्त्री प्रकाशशरण महत पूर्वनिर्धारित कार्यक्रमअनुसार बेल्जियमको ब्रसेल्स नगई अमेरिकामै बसेपछि ईयू र बेल्जियम असन्तुष्ट बनेका हुन् । महत नेतृत्वको टोली ब्रसेल्स हुँदै नेपाल फर्किने कार्यक्रम तय गरिएको थियो ।

Read More