Home > प्रवास (Page 9)

डिप्रेशननै बन्यो मृत्युको कारण – न्यू ज़ीलैण्डमा नेपाली बिद्यार्थी तनाबै तनाबमा

अष्ट्रेलियामा यसैसाता दुई नेपालीको पानीमा डुबेर मृत्यु भएको खबर सेलाउन नपाउँदै न्यूजिल्याण्डमा पनि एक नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् । न्युजिल्याण्डमा आईटी पढ्दै गरेका २२ वर्षीय पवनकुमार खड्काको शव पानीमा तैरिएको अवस्थामा मोटुरिकी टापुको दक्षिणपूर्वी किनारामा भेटिएको हो । स्थानीय एक पैदल यात्रीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Read More

लण्डनमा भेला भएर प्रबासिहरुले यसरि मनाउदैछन राष्ट्रिय मेलमिलाप दिवस

लन्डन ३० मंसिर -  लामो समय छिमेकी राष्ट्र भारत निर्वासनपछि २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको आह्वानसहित स्वदेश फर्किएको सम्झनामा नेपाली काँग्रेस र यसका भ्रातृ संगठनहरुले  मनाउने राष्ट्रिय मेलमिलाप दिवस यसपटक युरोपका प्रबसी नेपालीहरुले पनि धुमधामका साथ मनाउदैछन्। यसै कार्यक्रमलाई लक्षित गरि  नेपाली जनसम्पर्क समिति, बेलायतले आगामी ३ जनवरीमा अल्डरशटस्थित

Read More

नेपाली जनसम्पर्क सिमित आयरल्यान्डको संयोजकमा न्यौपाने

नेपाली जनसम्पर्क सिमित आयरल्यान्डको  प्रथम भेला सकीएको छ । आयरल्यान्ड र नेपाल वीचको मैत्रिपूड संवादलाई अज विकसीत गर्दै नेपालमा लोकतन्त्र , मानव अधिकार, सुसासन तथा नेपाल र नेपालीहरुको समुनति को लागी आर्थिक , समाजिक तथा राजनैतिक सहयोग जुटाउने उदेशले नेपाली कॉंग्रेसमा आस्थाबान पार्टीका पुर्ब बिद्यर्थि नेताहरु , ईमान्दर सक्रिय सदस्यहरु  तथा

Read More

कांग्रेस महाधिवेशनमा कुन कुन जनसम्पर्कसमितिले मान्यता पाए ?

लण्डनबाट लोक गुरुङ समूहलाई मान्यता -बिज्ञान प्रशाई गुटलाई ठुलो झट्का नेपाली कांग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले क्रियाशिल सदस्यताको विवादलाई अन्त्य गरेको छ । क्रियाशिल सदस्यता वितरण समितिका संयोजक नरहरि आचार्यको प्रतिवेदन अनुरुप विदेश स्थित २९ देशमा सकृय नेपाली जनसम्पर्क समितिका प्रतिनिधीले १३ औं महाधिवेशनमा प्रतिनिधीत्व गर्न पाउने भएका छन् । ती

Read More

बेलायत कांग्रेसमा ऋषिकेश तिवारी समूह फेल

लन्डन । नेपाली कांग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले क्रियाशिल सदस्यताको विवादलाई अन्त्य गरेको छ । क्रियाशिल सदस्यता वितरण समितिका संयोजक नरहरि आचार्यको प्रतिवेदन अनुरुप विदेश स्थित २९ देशमा सकृय नेपाली जनसम्पर्क समितिका प्रतिनिधीले १३ औं महाधिवेशनमा प्रतिनिधीत्व गर्न पाउने भएका छन् । ती मध्य नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले सदस्यता

Read More

कांग्रेस जनसम्पर्क समिति चीनले नयाँ कार्यसमिति गठन गर्यो

नेपाली कांग्रेस जनसम्पर्क समिति चीनले नयाँ कार्यसमिति गठन गरेको छ। चीनको कानुन अनुसार यसरी राजनीतिक संगठन खोलेर गतिविधि गर्न नपाइने भए पनी नेपाली कांग्रेसले भने संगठन खोलेको छ  । दक्षिण चीनको ग्वान्झाओमा गत वर्ष खुलेको काँग्रेसको जनसम्पर्क समितिको पहिलो अधिवेशनले राजन कुमार जमकट्टेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। मंगलबार बनेको एघार सदस्यीय समितिको

Read More

भूकम्पप्रभावित विद्यालय पुनःनिर्माणमा सहयोग गर्दै एनआरएन

गैरआवासीय नेपाली सङ्घले भक्तपुरका भूकम्पप्रभावित दुई सरकारी विद्यालयलाई भवन निर्माणका लागि रकम सहयोग गरेको छ । एनआरएनएका उपाध्यक्ष भवन भट्ट र सचिव अर्जुनकुमार श्रेष्ठले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित सन्तकृष्ण प्राविलाई दुई हजार पाँच सय युरो (करिब रु तीन लाख) र भक्तपुर नगरपालिका–११ तौमढीस्थित वरदायिणी निमाविलाई एक हजार पाँच सय युरो (करिब रु

Read More

नाकाबन्दीविरुद्ध आयरल्याण्डमा प्रदर्शन

आयरल्याण्ड : भारतीय नाकाबन्दी विरुद्ध आयरल्याण्डवासी नेपालीले पनि विरोध प्रदर्शन गरेका छन् ।  गैरआवसीय नेपाली संघ आयरल्याण्डले आयोजना गरेको विरोध प्रदर्शनमा सयौं नेपालीको सहभागिता रहेको थियो। भारतीय नाकाबन्दी विरुद्ध गैर आवसीय नेपाली संघ लगायत विभिन्न संघ संस्थाले विरोध प्रदर्शनका साथै भारतीय दुतावासमा ज्ञापन पत्र वुझाउँदै आएका छन् । नेपालीले निरन्तर विरोध

Read More

एक हजार घर निर्माणका लागि एनआरएनलाई अनुमति प्राप्त

काठमाण्डौ । भूकम्पबाट क्षतिग्रस्त पाँचवटा जिल्लामा एक हजार स्थायी निजी आवास निर्माणका लागि नेपाल सरकारले गैरआवासीय नेपाली संघलाई अनुमति दिएको छ । भूकम्प प्रभावित गाउँहरुमा स्थायी आवास निर्माण लागि संघले सरकारसंग प्रस्ताव पेश गरेको थियो । शहरी विकाश मन्त्रालयको सचिवस्तरीय निर्णयबाट संघलाई स्थायी आवास निर्माणका लागि अनुमति प्राप्त भएको हो

Read More

नाकाबन्धीको बिरोधमा एनआरएन न्यू ज़ीलैण्डले ऱ्याली निकाल्यो

भारतको नाकाबन्दीविरुद्ध शनिबार न्युजिल्यान्डका नेपालीले प्रदर्शन गरेका छन् । गैरआवासीय संगठन न्युजिल्यान्डले वेलिङ्टन र अकल्याण्डमा एकसाथ सांकेतिक विरोध प्रदर्शन गरेको हो । भारत सरकारले लगाइरहेको नाकावन्दी तत्काल अन्त्यका लागि नेपाल र नेपालीसँग ऐक्यबद्धता जनाउन प्रदर्शन गरिएको आयोजकले जनाएका छन् । ‘नेपालको संविधानसभाका ८५ प्रतिशतले संविधान पारित गरेको लगतै शुरु भएको आर्थिक नाकाबन्दीका

Read More