Home > विचार/विश्लेषण

जेठ ३१ को चुनाव होला ?

१२ जेठ, काठमाडौं । दोस्रो चरणको स्थानीय तहको निर्वाचन आउन अब १९ दिन मात्र बाँकी छ । तर, शुक्रबार दिउँसो एक घन्टाको बीचमा दुई घटना भए, जसले जेठ ३१ मा चुनाव हुन्छ कि हुन्न भन्ने बहसलाई फेरि सतहमा ल्याएको छ । घटना नम्बर १ः राष्ट्रिय जनता पार्टी नेपालले उम्मेदवारी दर्तालाई अवरोध

Read More

मधेसमा आतंक छ, पर्यटक कहाँबाट आउँछन् ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई मधेसका जिल्लामा राजनीतिका नाममा आपराधिक गतिविधि भइरहेको बताएका छन् । एमालेको सप्तरी सभामा पनि जनता मराएर आफ्नो राजनीतिक दूनो सोझ्याउने आतंककारी षड्यन्त्र भएको ओलीले बताए । आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा थारु र मधेसी समुदायका केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले गौरकाण्डको

Read More

दृढ संकल्प ले मात्र छुटनसक्छ धुम्रपानको लत

डा ललित कुमार मिश्र कार्तिक १, २०७३- प्राय; गरेर बानी व्यवहार जस्ता कुराहरु मानिस सुरु-सुरुमा कसैको देखासिकी गरेर या साथिभाईको लहै-लहैमा लागेर वा सौखको रुपमा यसलाई लिइने गर्दछन्। पछि गएर मानिसको यही सौख बानी(ह्यबिट) को रुपमा परिणत भइ व्यक्तिको व्यवहारमा पनि देखिन्छ। फेरी जीवन भरी धुमपानको लतले व्यक्तिको पिछा छोडदैन । एकप्रकारले

Read More

‘कामरेड ! कांग्रेस बुढो बाघ भए पनि घाँस खाँदैन’

'कम्युनिष्ट आन्दोलनलाई गाली उत्पादनको कारखाना नबनाइयोस्' ११ असोज, काठमाडौं । विपक्षी दलका नेता केपी शर्मा ओलीले संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमाथि लगातार प्रश्न गरिरहेका छन् । कांग्रेसलाई कहिले ‘शिकार गरेपछि अघाएर सुतेको बाघ त कहिले घाँसकुँडो खाएपछि उग्राएको भैंसी को संज्ञा दिँदै ओलीले तारन्तार प्रश्न गरिरहेका छन्- कांग्रेसको नीति के हो

Read More

नेपालसँग सफलताका लागि अावश्यक सबै चिज छ!

सन् २०११ मा रसायनशास्त्रको नोवेल पुस्कार विजेता प्रोफेसर डान सेक्चमेन इजरायली वैज्ञानिक तथा इन्जिनियर समेत हुन्। धुलखेलमा जारी १३ औं अन्तराष्ट्रिय क्वाजिक्रिस्टल सम्मेलन भाग लिन आएका उनीसँग नागरिकन्युजका कृष्ण ढुंगाना र अखिलेश त्रिपाठीले गरेको अन्तर्वार्ता: तपाइँले पत्ता लगाएको क्वाजीक्रिस्टलबारे नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन भइरहेको छ। नेपालमा यसको महत्व के छ? यो १३ औं

Read More

टर्कीमा एक विवाह समारोहमा भएको बम विस्फोटनमा परि ३० जनाको ज्यान गयो

भदौ ५ – टर्कीमा एक विवाह समारोहलाई लक्षित गरी भएको बम विस्फोटनमा परि ३० जनाको ज्यान गएको छ । टर्कीको दक्षिण शहर गाजियान्टेपमा भएको विस्फोटनमा परि ९० जना घाइते भएको स्थानीय सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । सिरियाको सीमा नजिक रहेको गाजियान्टेपमा भएको आक्रमण आतंककारी रहेको

Read More

विदेशका कुरा कक्षामा सुन्दा बुवालाई सम्झेर रोएँ

करिश्मा तामाङ/खोटाङ मेरो घर खोटाङको नुनथला हो । म अहिले कक्षा ९ मा पढ्दै छु । अरु दिन कक्षामा संधै कितावका कुरा पढ्थ्यौं । तर एक दिन हाम्रो कक्षामा अर्कै मिस आउनुभयो । उहाँले अभिभावक विदेशमा भएका र विदेश गएर फर्किएकाहरुलाई आ– आफ्नो अनुभव सुनाउन भन्नुभयो। बुवाआमा विदेशमा भएका वा बुवाआमा गएर

Read More

‘प्रचण्ड’ को पूरक परीक्षा

बसन्त बस्नेत, काठमाडौं। आठ वर्षअघि गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग युद्ध र शान्तिका आधा–आधा सपना थिए। दोस्रोपल्ट प्रधानमन्त्री हुँदा उनी कुन बाटो हिँडौं भन्ने अलमलमा छैनन्। बाह्रबुँदे सहमति हुँदै शान्ति सम्झौता भइसक्दासम्म पनि संसदीय प्रतिस्पर्धालाई रणनीतिक उपयोग गर्दै जनवादी क्रान्तितिर जाने कि यसैमा अभ्यस्त हुने, दाहाललाई छनोट गर्न

Read More

२६ वर्षमा २४ सरकार कस्का लागि ?

पेशल आचार्य – –    मुख नलुकाई र जीब्रो नचपाई भन्दा नेपालले गएको २६ वर्षमा २४ वटा असफल प्रधानमन्त्री र सरकारहरू व्यहोर्नु  पर्यो । उपप्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सहायक मन्त्रीहरूको त लेखाजोखा नै छैन । कति भए कति ? अहिलेसम्म नेपाली भाषामा बनेका र फ्लब भएका नेपाली सिनेमाहरू भन्दा मन्त्रीहरूको संख्या

Read More

नेपालमै रमाइरहेका अचम्मका आइरिस नागरिक

राजकुमार बानियाँ साउन ७, काठमाडौँ । बा १६प ५१६० नम्बरको रातो पल्सर मोटरबाइकमा दिनहुँ पनौती–काठमाडौँ गर्छन् प्याट कौबा, ३३ । १६ लटको पुरानो पल्सरका अगाडि, दाहिने र देब्रेतिर ६ वटासम्म दूधका डब्बा हुन्छन् । छातीसम्म आउने कैलो दाह्री अनि कम्मरसम्म झुन्डिने जटावाला यी आइरिस नागरिकलाई बाटोमा बोलाउने नाम थुप्रै छन्– विदेशी बाबा,

Read More