Home > विचार/विश्लेषण (Page 3)

माओवादी एकताका सात अप्ठ्यारा

पछिल्लो समयमा विभाजित माओवादी पार्टीहरूबीच एकताको प्रयास भइरहेको सुनिन्छ । यसै सन्दर्भमा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेको विश्लेषण यस्तो छ : जनयुद्धबाट आएको माओवादी र त्यसका नेता–कार्यकर्ता अहिले ६ समूहमा विभाजित छन् । आजको आवश्यकता माओवादी आन्दोलनकै पुनर्गठनको हो । एकताका लागि एमाओवादी र क्रान्तिकारी माओवादीबीच अलि बढी

Read More

ओली सरकारका सय दिन

सरकार गठनसँगै जनतामा पलाएको आशा नयाँ प्रधानमन्त्रीका रूपमा एमाले अध्यक्ष केपी शर्मा ओलीको चयन हुँदा उहाँ ‘अनटेस्टेड’ हुनुहुन्थ्यो । उहाँ सरकार प्रमुखको हैसियतले काम गर्ने मौका नपाएको, तर विगतमा मन्त्रीका रूपमा काम गर्दा भने राम्रो रेकर्ड बनाएको ‘ब्याक ग्राउन्ड’ लिएर आउनुभएको थियो । उहाँले मन्त्री हुँदा राम्रै छवि बनाएको र सरकार

Read More

जलिरहेको देश र टालटुले कूटनीति

नरेन्दराज पौडेल – “सानो गल्तीमा पनि बारम्बार दुःख दिने शत्रुहरु सदासर्वदा बाँचीरहुन, जसले मलाई सन्मार्गमा चल्ने बाटो देखाइरहनेछन । ” महाभारतको कुनै एक प्रसङ्गमा युधिष्ठिरले भनेका थिए । मध्ययुगीन शक्तिशाली राजारजौटाहरुकोलागि त्यो कुरा सत्य पनि होला । तर पल्लो गोठको अर्नाले ओल्लो गोठको बाच्छालाई तीखा सिङ उज्याएर बारम्बारदपेटीरह्यो भने त्यसबाट उत्पन्न

Read More

कमल थापालाई सुस्माले परिस्थिति चाँडो समाधान गर भन्दै झपारीन

१६ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री कमल थापा दोस्रो पटक धार्मिक भ्रमणका निहुँपारेर भारत गई  भारतीय समकक्षी सुष्मा स्वराजसँग भेट गरेका छन् । थापाले नाकाबन्दीले नेपाली जनताले शान्ती भोगिरहेको भन्दै नाकाबन्दी खोल्न आग्रह गर्दा नेपालको राजनीतिक समस्या राजनीतिक तवरबाट समाधान हुनुपर्ने भन्दै उनले तत्काल नाकाबन्दी नखुल्ने सन्देश दिइन् । भेटवार्तामा परराष्ट्रमन्त्री

Read More