Home > खेलकुद

महिला फुटबलमा तहल्का पिट्दै साबित्रा !

सिलिगुढी, पुस १८ तीन वर्षअघि गञ्जी र कट्टु लगाएर फुटबलको बुट बोक्दै घरबाट बाहिर निस्किदा सावित्रा भण्डारीको विषयमा गाउँका धेरैले कुरा काटेका थिए। हाल मनाङको जिल्ला स्वास्थ्य कार्यालयमा पीयन पदमा कार्यरत सावित्राको बुवा थमबहादुर भण्डारीलाई त्यतिबेलै गाउँका केही ठूला भनाउँदाहरुले भनेका थिए, ‘छोरीलाई यसरी छाँडा छोड्नु भएन्?’ तर, जागिरको सिलसिलामा विभिन्न ठाउँ

Read More

विजयी नेपाली टोलीलाई प्रतिव्यक्ति ३ लाख नगद दिने

मंसिर-१, एएफसी सोलिडारिटी कपविजेता नेपाली टोलीलाई प्रतिव्यक्ति तीन लाख नगद दिने सरकारले घोषणा गरेको छ। युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले विजयी खेलाडीलाई पुरस्कार स्वरुप तीन लाख नगदले सम्मान गर्ने घोषणा गरेका हुन्। ‘हाम्रो खेलाडीले अन्तर्राष्ट्रिय रुपमा ठूलो विजय हासिल गरेको छ,’ मन्त्री श्रीपालीले भने,‘यो विजयले हाम्रो सान र गरिमालाई उच्च बनाएको

Read More

नेपाल सोलीडारीटी कपको फाइनलमा

कार्तिक-२७, नेपाल एएफसी सोलाडिरीटी कप फुटबलको फाइनल प्रवेश गरेको छ। मलेसियाको कुचिङस्थित नेगेरी रंगशालामा शनिबार भएको खेलमा लाओसलाई पेनाल्टी सुट आउटमा ३–० गोल अन्तरले पराजित गर्दै नेपाल पहिलो पटक एएफसी सोलाडिरीटी कप फुटबलको फाइनल प्रवेश हो। यसअघि खेलमा सुरुवाती अग्रता भने लाओसले लिएको थियो। खेलको १८ औं मिनेटमा लाओसका चामपान्थोङले गोल गर्दै

Read More

नेइमारसामु मेसीको जादु फिक्का

कार्तिक-२७ विश्वकप छनोट चरणअन्तर्गत गए राति सम्पन्न खेलमा विश्वफुटबलको महारथी ब्राजिल र अर्जेन्टिनाबीच सम्पन्न खेलमा ब्राजिलले बाजी मारेको छ। दक्षिण अमेरिकी राष्ट्रअन्तर्गतको छनोट चरण खेलमा ब्राजिलले अर्जेन्टिनालाई ३-० गोल अन्तरले स्तब्ध पारेको हो। ब्राजिजको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको २५औं मिनेटमा काउटिन्होले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफको

Read More

फीफा वर्ष खिलाडीको मनोनयनमा २३ खेलाडी

        विश्व फुटबलको प्रशासकीय निकाय फिफाले वर्ष खेलाडी २०१६ का लागि मनोनयनमा परेका २३ खेलाडीको नाम सार्वजनिक गरेको छ । अवार्डका लागि २३ खेलाडीको नाम सार्वजनिक गरिएको हो । फिफाले आउँदो जनवरी ९ मा ज्युरिचमा हुने विशेष कार्यक्रममा फिफा वर्ष खेलाडी २०१६ को अवार्ड प्रदान गर्दैछ । त्यसअघि डिसेम्बर २ मा अन्तिम

Read More

रोनाल्डोको जेट प्लेन दुर्घटना

आश्विन-१४ पोर्चुगलका फूटबल स्टार क्रिष्टियानो रोनाल्डाको प्राइभेट जेट प्लेन दुर्घटनामा परेको छ ।विमान अवतरणका क्रममा बार्सिलोनामा दुर्घटना भएको हो। उक्त समयमा रोनाल्डो भने जर्मनीमा बोरूसिया डर्टमुन्डसँग च्याम्पियन्स लिग खेलिरहेका थिए। १५ मिलियन पाउण्डको जेट प्लेनमा इएल प्राट विमानस्थलमा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।सोमबार अवतरणका क्रममा ल्याडिङ गियरमा केही समस्या आएको थियो।

Read More

रेफ्रीमाथी नीर्घात कूटपिट

आश्विन-१२ सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार श्री कुमारी र एनआरटीबीच खेलमा सकियपछी हिजो रेफ्रीहरूमाथी नीर्घात कूटपिट भएको छ । खेल सकिएको संकेतस्वरूप रेफ्रीले ह्विसेल फुकेसम्म केही भएको थिएन । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एनरआटीले १–० को जित निकालेको खेल सकिएलगत्तै श्री कुमारीका पदाधिकारी र दर्शक मैदानमा प्रवेश गरे र रेफ्रीमाथि जाइलाग्न थाले

Read More

एन्फा को अध्यक्षमा कर्मा छिरिङ शेर्पा पक्का !

अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पदका लागि कर्मा छिरिङ शेर्पाले उम्मेदवारी घोषणा गरेका छन् । उनी आइतबार एन्फा कम्प्लेसबाट उम्मेदवारी घोषणा गरेका हुन् ।  नेपाल प्रहरीका एआइजी विज्ञानराज शर्माले एन्फा अध्यक्षका लागि उम्मेदवारी दिने बताउँदै आएको भए पनि अन्ततः उम्मेदवारी नदिने घोषणा गरेका छन् । त्यसैगरी, उम्मेदवारी घोषणा

Read More

दोलखाका शान्तबाबु थोकर, तामाङ सोसाइटी अमेरिकाको अध्यक्षमा निर्वाचित!

न्युयोर्क । कराते प्रशिक्षक शान्तबाबु थोकर तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा निर्वाचित भएका छन् । गत सेप्टेम्बर १८ तारिख आइतबार न्युयोर्कको ज्याक्सन हाइटमा सम्पन्न आठौं अधिवेशनले थोकरको नेतृत्वमा ११ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरेको हो । अधिवेशनअघि अध्यक्षको दावेदारी गर्दै आएका चलचित्रकर्मी अमृत लामा प्रथम उपाध्यक्ष चयन भएका छन्

Read More

भरत खवास घाइते

आश्विन-१०, नेपाली राष्ट्रिय फुटबल टोलीका भरपर्दा स्ट्राइकर भरत खबासको अभ्यासका क्रममा घाइते भएका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीको अभ्यासका क्रममा स्ट्राइकर खबासको बायाँ हात भाँचिएको हो। खबास झन्डै चार हप्ता फुटबल खेलबाट टाढा रहनेछन्। नेपालले आउँदो नोभेम्बर २ देखि १५ तारिखसम्म मलेसियामा हुने एएफसी सोलिड्यारिटी कपमा सहभागीता जनाउँदै छ। हात फ्याक्चर भएपछि

Read More