Home > खेलकुद (Page 2)

सिटी शीर्ष स्थानमा

आश्विन-९, इंग्लिस प्रिमियर लिग फुटबलको डिफेन्डिङ च्याम्पियन लेष्टर सिटी म्यानचेस्टर युनाइटेडसँग पराजित भएको छ। शनिवार भएको खेलमा म्यानचेस्टर युनाइटेडसँग लेष्टर सिटी ४–१ गोल अन्तरले पराजित भएको हो। यस्तै म्यान्चेस्टर सिटी ले स्वान्सि सिटी लाई ३-१ ले हरायो । त्यसैगरी स्टक सिटी ले आफ्नो खेल १-१ को बराबरि खेल्यो भने अन्य खेलमा लिभरपुल,

Read More

क्लार्कको मैदानमा सन्दीप लामिछाने

अाश्विन -३, क्रिकेटर सन्दिप लामिछाने प्रशिक्षणका लागि अस्ट्रेलिया पुगेका छन् । अष्ट्रेलियाका पूर्व क्रिकेट कप्तान माइकल क्लार्कको क्लबले प्रशिक्षणका लागि बोलाएपछि उनी आइतबार अस्ट्रेलिया प्रस्थान गरेका हुन् ।आगामी सेप्टेम्बर २६ तारिखबाट सुरु हुने ५ दिने क्याम्पमा सहभागी हुन क्लार्कले विशेष अनुरोध गरेपछि अस्ट्रेलिया गएका लामिछानेलाई स्वागत गर्न क्लार्क आफैं एयरपोर्ट पुगेका

Read More

ओरालो यात्रमा म्यानचेस्टर यूनाइटेड

अाश्विन-३, म्यानचेस्टर युनाइटेडको प्रिमियर लिगमा फेरि ओरालो यात्रा सुरु भएको छ। आइतबार साँझ भएको खेलमा म्यानचेस्टर युनाइटेड वाटफोर्डसँग ३–१ गोल अन्तरले पराजित भएको हो। योसँगै म्यानचेस्टर युनाइटेड पछिल्ला तीन खेलमा लगातार पराजित हुन पुगेको छ। खेलको ३४ औं मिनेटमा केपुको गोलबाट वाटफोर्डले अग्रता लिएको थियो। खेलको ६२ औं मिनेटमा रासफोर्डले गोल गर्दै युनाइटेडलाई

Read More

खेलाडी भेट्ने अन्तिम इच्छा पूरा भएपाछी

आश्विन-१, वेलायतमा म्यानचेस्ट युनाइटेडका खेलाडीहरुलाई भेटेको ४५ मिनेटमा एक समर्थकको मृत्यु भएको छ। म्यानचेस्टमा बसोबास गर्ने ७३ वर्षीय प्याट्रिक ललर आफ्नो जीवनभरी म्यानचेस्टर युनाइटेडका कट्टर समर्थकका रुपमा रहे। विगत लामो समयदेखि उनी क्यान्सरबाट पीडित थिए । मृत्यु शैयामा जीवनका लागि लडिरहेका ललर केहि समय पहिले आफ्नो परिवारलाई एक अनौठो इच्छा व्यक्त गरे।

Read More

म्यान्चेस्टर सिटीले यूनाइटेडलाई हरायो

भाद्र-२५ म्यानचेस्टर सिटीले  आफ्नो सदाको प्रतिदोन्दी म्यान्चेस्टर युनाईटेडलाई उस्कै मैदानमा हराएको छ। सिटीले यूनाइटेडको घरेलु मैदानमा भएको खेलमा २–१ को जित  निकालेको हो । सिटीले केभिन डे ब्रुनको गोलले १५ औं मिनेटमा अग्रता लिएको थियो । त्यसयता ३६ औं मिनेटमा केकेची इहेनाचोले दोस्रो गोल थपेका थिए । पहिलो हाफ सकिन तीन मिनेट अगाडि

Read More

अग्युरोमाथि प्रतिबन्ध

भाद्र २४, म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अग्युरोमाथि तीन खेलको प्रतिबन्ध लगाइएको छ। फुटबल एशोसिएसनले सिटीका स्ट्राइकर अग्युरोमाथि खेलमा हिंसात्मक गतिविधि गरेको भन्दै तीन खेलको प्रतिबन्ध लगाएको हो। इंग्लिस प्रिमियर लिगको वेष्ट ह्याम युनाइटेडविरुद्धको खेलमा उनीले विपक्षी खेलाडी विनस्टन रिडलाई कुहिनाले हानेका थिए। रिडमाथि हिंसात्मक गतिविधि गरेको आरोपमा दोषी ठहर गर्दै अग्युरोमाथि एफएले

Read More

किन रोए स्वान्सटाइगर

भाद्र १६, जर्मन फूटबलका कप्तान बास्तिअन स्वान्सटाइगर आफ्नो अन्तिम खेलमा खेल सुरु हुनु अगाडि दर्सक सामु रोएका छन्। आफ्नो सन्यास कार्यक्रममा उनी हजारौं जर्मन दर्सक सामु रूदै अन्तिम खेल खेल्दै छन् उनी रुदा दर्सकले ताली बजाएर बिदाइ गरेका छन् । यो खेल जर्मन टीम बाट उनको अन्तिम खेल हो । १६

Read More

एन्फाको नयाँ नेतृत्व चुन्न कात्तिक ८ गते निर्वाचन हुने

काठमाडौं, साउन ३२ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नयाँ नेतृत्व चयनका लागि आगामी कात्तिक ८ गते साधारणसभा गर्ने निर्णय गरेको छ । एन्फाका तत्कालीन अध्यक्ष गणेश थापालाई भ्रष्टाचारको अभियोगमा फिफाले निलम्बन गरेपछि नरेन्द्र श्रेष्ठले कार्यबाहक अध्यक्षकोरुपमा जिम्मेवारी सम्हाल्दै आएका छन् । फिफाले गत वैशाख २७ गते एन्फालाई पत्रचार गर्दै

Read More

नेपाल द्वारा नेदरल्यान्ड्स १९ रनले पराजित

काठमाडौँ, साउन ३२ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत भएको चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १९ रनले पराजित गरेको छ ।नेपालले प्रतियोगिताको सुरुवात भने राम्रो गर्न सकेन । नेपालले २२ रन जोड्दा पहिलो विकेटका रुपमा अनिल मण्डललाई गुमायो । मण्डल ४ रन जोड्दै बाहिरिए । त्यस्तै

Read More

एन आर एन कप फूटबलको उपाधी एभरेष्टलाइ ( फोटो फिचर सहित)

देव राज/३१ साउन, आयरल्याण्ड । आयरल्याण्डमा सम्पन्न एन आर एन कप फूटबलको उपाधी एभरेष्ट फूटबल क्लबले हात पारेको छ । आइतवार सांझ सम्पन्न खेलमा एभरेष्ट फूटबल क्लबले नेप्लिज फूटबल क्लब कर्कलाई ट्राइबेकरमा हराएको हो । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा निर्धारित समयमा दुबै टीमबाट १-१ गोलको बारीबरी भएपछी अतिरिक्त समय थपिएको थियो

Read More