Home > प्रबिधि

ई–बैंकिङ प्रतिको आकर्षण्

ई–बैंकिङ इन्टरनेटद्वारा प्रदान गरिने बैंकिङ सेवा हो । ई–बैंकिङको प्रयोगमार्फत घरमै बसेर बैंकमा आफूले गरेका गतिविधिहरू सजिलै थाहा पाउन सकिन्छ । त्यति मात्र होइन, यो सेवाबाट घरमै बसी–बसी बैंकको खातामा रहेको आफ्नो ब्यालेन्सबाट मोबाइल रिचार्ज गर्ने, अनलाइन सपिङको भुक्तानि गर्ने, ब्यालेन्स चेक गर्ने, कसैले आफ्नो खातामा कति राख्यो, कति झिक्यो

Read More

नेपालमा ‘स्मार्ट कार्ड प्रणाली’

काठमाडौँ - यातायात व्यवस्था विभाग कार्यालयले आगामी मङ्सिरदेखि देशभर ‘स्मार्ट कार्ड प्रणाली’ लागू गर्ने भएको छ। गत मङ्सिरदेखि परीक्षणका रुपमा बागमती अञ्चलमा मात्र सुरु भएको सो प्रणाली एक वर्षभित्र बाँकी १३ वटै अञ्चलमा विस्तार गर्न लागिएको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए। एसियाली विकास बैङ्क (एडिबी)को आर्थिक सहयोगमा सुरु भएको सो प्रणालीलाई

Read More

नेपालसँग सफलताका लागि अावश्यक सबै चिज छ!

सन् २०११ मा रसायनशास्त्रको नोवेल पुस्कार विजेता प्रोफेसर डान सेक्चमेन इजरायली वैज्ञानिक तथा इन्जिनियर समेत हुन्। धुलखेलमा जारी १३ औं अन्तराष्ट्रिय क्वाजिक्रिस्टल सम्मेलन भाग लिन आएका उनीसँग नागरिकन्युजका कृष्ण ढुंगाना र अखिलेश त्रिपाठीले गरेको अन्तर्वार्ता: तपाइँले पत्ता लगाएको क्वाजीक्रिस्टलबारे नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन भइरहेको छ। नेपालमा यसको महत्व के छ? यो १३ औं

Read More

भरतपुर अस्पातललाई अब लोडसेडिङले नछुने

भरतपुर, चितवन । भरतपुर अस्पतालमा २५० केभीएको जेनेरेटर जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणमार्फत हटलाइन सञ्चालन हुँदै आएको भरतपुर अस्पतालमा कारणबस हटलाइन बन्द हुँदा उपचारमा निकै समस्या हुँदै आएको अवस्थाको अन्त्य भएको अस्पतालले जनाएको छ । २५ लाख ९० हजार रूपैयाँको लागतमा पाँच सय लिटर डिजल स्टक राख्न सक्ने

Read More

कलर्सको नयाँ मोबाइल बजारमा

कलर्स मोबाइलले इलिट सिरिज अन्तर्गत कलर्स एक्स फ्याक्टर इ २० लाई बजारमा ल्याएको छ। कलर्स एक्स फ्याक्टर इ २० मा ५.५ इन्चको एचडि आइपिएस डिस्प्ले रहेको छ। १.३ गेगाहर्ज क्वाड को प्रोसेसर रहेको यस फोनमा २ जीबी ¥याम र १६ जीबी इन्टरनल मेमोरी रहेको छ जसलाई मेमोरी कार्डका मद्दतले ३२ जीबी

Read More

जलिरहेको देश र टालटुले कूटनीति

नरेन्दराज पौडेल – “सानो गल्तीमा पनि बारम्बार दुःख दिने शत्रुहरु सदासर्वदा बाँचीरहुन, जसले मलाई सन्मार्गमा चल्ने बाटो देखाइरहनेछन । ” महाभारतको कुनै एक प्रसङ्गमा युधिष्ठिरले भनेका थिए । मध्ययुगीन शक्तिशाली राजारजौटाहरुकोलागि त्यो कुरा सत्य पनि होला । तर पल्लो गोठको अर्नाले ओल्लो गोठको बाच्छालाई तीखा सिङ उज्याएर बारम्बारदपेटीरह्यो भने त्यसबाट उत्पन्न

Read More