Home > Uncategorized (Page 2)

सरकारी कार्यदलसँग वार्तामा नबस्ने मोर्चा टोलीको घोषणा, वार्ता झन् टाढिँदै

काठमाडौं- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा गठित वार्ता टोलीले तीन दलद्वारा गठित वार्ता टोलीसितको वार्ता औचित्यहीन भएको भन्दै सो वार्ता टोलीसित वार्तामा नबस्ने जनाएको छ । सो वार्ता टोलीले नेपालको संविधान जारी गर्ने समयकै जस्तो हठ सरकारी वार्ता टोलीले देखाएको हुँदा अबको वार्ता मोर्चामा आवद्ध राजनीतिक दलका शीर्ष र तीन दलका शीर्ष

Read More

‘घाम झुल्कँदा बाँच्ने आस पलाउँछ’

झाडापखलाबाट उत्रेपछि टहरोअघि घाम ताप्दै बराम्चीकी ८४ वर्षीया वृद्धा इच्छामाइ नेपाल। तस्बिर : ध्रुव दंगाल कात्तिके (सिन्धुपाल्चोक)- ज्वरोपछि बल्ल तंग्रिँदै गरेको शरीर। पिठ्युँमा बिरामी छोरी। काँधमा औषधि र सामान भरिएको झोला। जलवीर–कात्तिके कच्ची सडकको ढाँडे कटेपछि २६ वर्षीया सीता नेपाली भेटिइन्। ज्वरोले कमजोर बनाएको शरीरमाथि छोरी र सामानको भारीसँगै हतारिँदै हिँडिरहेकी उनको

Read More

बेलायत कांग्रेसमा ऋषिकेश तिवारी समूह फेल

लन्डन । नेपाली कांग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले क्रियाशिल सदस्यताको विवादलाई अन्त्य गरेको छ । क्रियाशिल सदस्यता वितरण समितिका संयोजक नरहरि आचार्यको प्रतिवेदन अनुरुप विदेश स्थित २९ देशमा सकृय नेपाली जनसम्पर्क समितिका प्रतिनिधीले १३ औं महाधिवेशनमा प्रतिनिधीत्व गर्न पाउने भएका छन् । ती मध्य नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले सदस्यता

Read More

कोर्क नेपाली समाज आयरल्याण्डको दोश्रो साधारणसभा सम्पन्न

आयरल्याण्ड - यहि मिति २०६९ फाल्गुन २२ गते बसेको कोर्क नेपाली समाज आयरल्याण्डको दोश्रो साधारणसभा सौहाद्रपूर्ण वातावरणमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा स्थानीय नेपालीहरुको राम्रो उपस्थिति थियो। कोर्क नेपाली समाज आयरल्याण्डका अध्यक्ष टेक नारायण पौडेल  ज्युको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष लोकनाथ त्रिपाठी ज्युबाट गत बर्षभरिको आर्थिक बिबरण तथा कार्य प्रगति बिबरण प्रस्तुत गरिएको

Read More