Home > भिडियो

गगन थापाको भावनात्मक भाषण (भिडियो)

काठमाडौं- कांग्रेस केन्द्रीय सदस्य गगन थापाले १३औं महाधिवेशनले वीपी र गिरिजाप्रसादको उत्तराधिकारी खोजेको बताएका छन् । महामन्त्रीमा उम्मेद्वारी घोषणा गर्दै थापाले भावनात्मम भाषा गर्दै वीपीको नीति र सिद्धान्तलाई संस्थागत गर्ने हस्तीको रुपमा पार्टी सभापतिको उम्मेद्वारी घोषणा गरेका कृष्णप्रसाद सिटौलालाई सहयोग गर्नुको स्वार्थ समेत वीपी र गिरिजाको योगदान चिल्याउनु हो-भने । बतिसपुतलीस्थित अनुपम

Read More

गीतकार प्रकाश क्षणिकको रचनामा अर्को मर्मस्पर्शी गीत बजारमा

बिकाश भट्टराई / काठमाडौँ  गीतकार प्रकाश क्षणिकले रचनामा रहेको  तिमीले फर्किएर नरोउ भनी दिए, अझै म कति रोई दिन्थे होला भन्ने गीत अहिले चर्चित बनेको छ ।  सरोज साजन श्रेष्ठको स्वरमा सझीएको यस गीतको संगीत भर्ने काम , ईश्वर मागियाले गरेका छन् । भक्खर भक्खर बिबाह गरेका श्रीमान्-श्रीमतीको मायामा हुने  संकालाई यो गीतले देखाएको छ । साथै यो गीतको

Read More